Friday August 14, 2020

प्रथम बिश्वयुध्द लडेर भीसी पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बेलायतमा बन्दै

२० माघ, २०७६ शीतलपाटीन्युज डटकम। 2311


प्रथम बिश्वयुध्द लडेर भीसी पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बेलायतमा बन्दै

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लन्डन। पहिलो विश्वयुद्धमा उल्लेखनिय काम गर्दै बहादुरी देखियको र युद्दमा घाइते साथीहरूलाई मानविय उध्दार गरे बापत भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक बन्‍ने भएको छ । बेलायती सेनाका अधिकृतहरुको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्सट’ नजिक होम अफ दि आर्मी अल्डरसट टाउनमा सालिक बन्‍ने भएको हो। यो अल्डरसट शहरलाई नेपालीहरूको राजधानी शहरले आजभोली चिनिँदै आयको छ।


थापाले प्रथम विश्वयुद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बेलायत सरकारको सम्मानित पदक पाएका हुदा बनाइने सालिकको आकृति पनि भिसी थापाले घाइते सैनिक बोकेको बन्ने भयको छ। ग्रेटर रसमोर नेपलीज कम्युनिटीले बनाउने यो स्मारक प्रिन्सेस गार्डेन अल्डरसटमा बनाउन स्थानीय सरकार रसमोर बरो काउन्सिलबाट स्वीकृति प्राप्त भै सकेको छ। यो स्मारक निर्माण गर्न नेपाली कम्युनिटीले काउन्सिललाई सन् २०१५ मै निवेदन दिएको थियो। काउन्सिलले स्मारक राख्ने जग्गा फ्रिमा दियको र सालिक निर्माणपछि रेखदेख गर्ने जिम्मेवारी समेत लिएको कुरा प्रेषमीटमा उपस्थीत काउन्सील लिडर डेभिड क्लीफोर्डले बताएका छन।


यो कुरा ग्रेटर रसमोर नेपाली कम्युनिटीले स्मारक निर्माणका लागी आर्थीक सहयोग अपिल गर्न र स्मारक स्थापना सम्बन्धमा भय गरेका कुरा समाजलाई सुचना गर्न हिजो प्रेषमीटको आयोजना गरेको थियो। भेटघाट रेष्टुरेन्ट अल्डरसट युकेमा भयको सो प्रेषमीटको संचालन कम्युनिटी महासचीव प्रमिला लाबुङ राईले गर्नु भयको थियो भने कार्यक्रम कम्युनिटीका अध्यक्ष रामधन राईको अध्यछ्यतामा संचालन भयको थियो। प्रोजेक्ट डाइरेक्टर पुर्व क्याप्टेन ग्यारी घले, संयोजक पुर्व मेजर खिम गौचन, सहसंयोजक शेर बहादुर सुनार, मीडिया संयोजक ओम थापा काउचा, पुर्व मेजर मणी राई,एन आर एन युके उपाध्यक्ष प्रेम गाहा मगरले ऐतिहासीक स्मारकको प्रोजेक्ट बारेमा चर्चा गर्दै समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरू र पत्रकारहरूको प्रश्नको जबाफ दिनु भयको थियो। काउन्सिलको धारणा काउन्सील लिडर डेभिड क्लीफोर्डले राखेको सो कार्यक्रममा स्मारकका बारेमा स्कापुल्टर कलाकार एमी गुडमनले चर्चा गरेकी थिइन।


आइतबार प्रोजेक्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा वीनेपालीका सम्पादक एवम कान्तिपुर संवाददाता नविन पोखरेल, लण्डन नेपालका सम्पादक शीव भण्डारी एवम पत्रकार प्रकास कडेल, बरिष्ठ फोटोग्राफर मीलन तमु गुरूङ, एभरेष्ट टायम्सबाट पुर्ण गुरूङ, शीतलपाटीन्युजका सम्पादक वाचस्पति रेग्मी एवम खुसीलिम्बु डटकमबाट खुसी लिम्बुको उपस्थिती थियो।


सो अवसरमा सालिकका लागि हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज्, दि गोर्खा ब्रिगेड एसोसिएसन र गोर्खा संग्रहालयले पनि अनुमति दिइसकेको कुरा गोर्खा मेमोरियल प्रोजेक्टका संयोजक मेजर रिटायर्ड खिम गौचनले जानकारी दिएका थिए।  यो पुर्ण कदको कुलविर थापाको स्मारक बनाउन र स्थापना हुने स्थानमा निर्माण खर्च १ लाख २५ हजार पौण्ड लाग्ने अनुमान छ।

२०५ बर्षसम्म बेलायती सेनामा सेवारत नेपालीहरूको यो स्मारक स्थापनाले नेपालीको इतिहास, इमान्दारीता र बहादुरीको मुल्याङकन हुनेछ भने आगामी पुर्खाहरूलाई पनि नजिर रहनेछ। बिश्व समुदायमा रहेको बहादुरीको नाम गोर्खाली पनि लिपीबध्द भै जुगौजुग प्रमाण भयर रहने छ।


चन्दा संकलनबाटै अर्को अगष्टसम्म सालिक बनाइने लक्ष्य राखिएको सो कार्यमा कलाकार यमी गुडम्यानले सालिक निर्माण गर्दा त्यो बेला कै भेषभुषामा बनाउने जिम्मा लिएकी छन्। प्रेषमीट पश्चात मात्रै अर्थ संकलनको काम शुरू गरियको सो कार्यक्रममा बिभीन्न समाज र ब्यक्तिगत गरि करिव २३ हजार पाउण्डको प्रतिबद्धता आइसकेको छ। यो उदाहरणीय काम गरेर देशको नाम राख्न आवस्यक आर्थीक सहयोगका लागी ग्रेटर रसमोर नेपाली कम्युनिटी अध्यछ्य रामधन राई र गोरखा मेमोरियल प्रोग्रामका डाइरेक्टर पुर्व क्याप्टेन ग्यारी घलेे लगायतले जति सक्दो सहयोगको अपिल समेत गर्नु भयको छ। एक हजार पौण्ड भन्दा बढी सहयोग गर्नेको नाम लेखीने समेत बताउनु भयको छ।

साथै १३ जना बिर गोर्खा भिक्ट्रोरीया क्रस बिजेताहरूलाई बिशेष सम्मान पहिलो र दोस्रो युद्ध देखी आजसम्म बिश्वशान्तीको निम्ती द्रिगती प्राप्त शहिद हुनु भएको बिर गोर्खा योध्दाहरूको सम्झना र समान सोरूप वहाहरूको आत्मा शान्ती रहोस भन्दै यस प्रथम गोर्खा भिक्ट्रोरिया क्रस हवलदार कुलबिर थापाको सालिक निर्माणको निम्ती बिशेष बेलायतका नेपाली कम्युनिटीसंग सस्थालाई सक्दो समुहगत रूममा सहभागिता जनाउन बिनम्र अनुरोध गरिएको छ। यसको अर्को उदेष्य भनेको जतिपनी बेलायतमा हामी पहिलो पुस्ताले गरेका योगदान स्वरुप ईच्छुक कुनै पनीसंग सस्थाको नाम लिपीबध्द गरेर राखी दिने भाबि पुस्ताको निम्ती यसमा ऐक्यबद्धता जनाईं दिन बिशेष अनुरोध गरेको छ। जस्को निम्ती मात्र एक हज़ार युके पाउण्ड भन्दा माथी संकलन गरी आर्थिक सहयोगसंग सहभागिता हुन सक्ने प्रावधान गरेको भन्दै यस प्रोजेक्टका मिडीया सयोजक ओम थापा काउचाले जानकारी गराउनु भयको छ।




मतहरू

buy cheap viagra

how much does viagra cost [url=https://viagenupi.com/#]buy cheap viagra[/url] 100mg viagra first time buy cheap viagra female viagra pill

cheap viagra

why human [url=http://viacheapusa.com/#]cheap viagra[/url] viagra samples cheap viagra literally burn

viagra online canadian pharmacy

viagra overnight [url=https://viagenupi.com/#]viagra online canadian pharmacy[/url] viagra canada viagra online canadian pharmacy viagra substitute

generic cialis 20mg

No thing if or so unitary searches for his required thing, thus he/she wishes to be uncommitted that in detail, thus that affair is maintained ended Here.

can you buy hydroxychloroquine over the counter

can you buy hydroxychloroquine over the counter

hydroxychloroquine 150 mg

hydroxychloroquine 150 mg

buy careprost

buy careprost

online cialis

online cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?