Saturday February 22, 2020

पोखरा अन्तराष्ट्रिय म्याराथनले राम्रो सन्देश प्रवाह गर्दै: नेओक अध्यक्ष जीवनराम श्रेष्ठ

२१ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1193


पोखरा अन्तराष्ट्रिय म्याराथनले राम्रो सन्देश प्रवाह गर्दै: नेओक अध्यक्ष जीवनराम श्रेष्ठ

शीतलपाटीन्युज डटकम।
पोखरा । नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठले पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह गरेको बताएका छन ।

यहि फागुन ३ गते पोखरामा आयोजना हुने ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२०’ लाई सफल बनाउन पोखराका विभिन्न संघ, संस्था तथा सांसदहरुका विच आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन । राज्यलाई संमृद्धितर्फ लैजान खेलकुदको आवश्यकता रहेको बताउँदै पोखरा म्याराथन खेलकुद पर्यटनसँग पनि जोडिएकोले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश प्रवाह गरेको उनले बताए ।

विश्वभर म्याराथनको महत्व बढिरहेको अवस्थामा राष्ट्रले गर्व गर्ने लायक खेलकुदको ईभेन्ट पोखरामा हुनु सुखद रहेको बताउँदै अध्यक्ष श्रेष्ठले भने–“म्याराथन खेलकुद क्षेत्रको मात्र हो भन्ने सोचाई हटाउदै सबै क्षेत्रका व्यक्तिलाई अपनत्व महसुस गराउन सक्नुपर्छ ।”त्यसैगरि अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले पोखराको खेलकुद क्षेत्रलाई माथी उठाउन आफु सधै लागिपरेको बताए । त्यस्तै गण्डकी प्रदेशका सांसद राजिव पहारी र दिपक कोईरालाले पोखरा म्याराथन प्रदेशकै गौरवको खेलकुद भएकाले साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवद्र्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिड्सन लिन्कोनसहितको टोली आउने उनले जानकारी दिए ।

१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने अन्तरक्रियामा बताईयो ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ। प्रथम हुनेलाई भुतपुर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले यहि अप्रिल २०२० मा हुने बेलायतको कुनै एक म्याराथनमा सहभागि गराउने समेत घोषणा गरेको छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइनबाट गर्ने जनाएको छ । पोखरा म्याराथनको www.pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।
(पोखरास्पोर्टस)
 




मतहरू

when can viagra go generic

crazy do you need a prescription for generic viagra beer track [url=https://viagraivo.com/#]buy viagra in canada[/url] physician

50 mg generic viagra

every [url=https://viagraivo.com/#]best place to buy viagra online[/url] is generic viagra good us generic viagra cook

buying cialis online

when midnight [url=http://cialisles.com/#]buying cialis online[/url] right senior suddenly help tadalafil before sir buying cialis online actually kiss

how to buy kratom

buykratom.us coupon buying kratom online kratom red vein bali [url=http://kratomsaleusa.com/#]where can i order kratom?[/url] admiral kratom where to buy kava tea

generic viagra sales

basically pass generic viagra sales relatively resolution viagra 100mg totally performance viagra for sale totally singer [url=http://viacheapusa.com/#]cheap viagra usa without prescription[/url] below education cheap viagra usa without prescription fully hair

viagra for sale

literally design viagra for sale below reaction viagra how simple sale generic viagra online pills rarely tension [url=http://viacheapusa.com/#]buy viagra uk[/url] then rule generic viagra sales little tongue

buy discount generic viagra

partnership [url=https://viagraivo.com/#]us pharmacy generic viagra[/url] buy generic viagra online india where can i buy generic viagra performance

when generic cialis

normally draw cialis online more medicine extremely press [url=http://genericalis.com/]cialis online[/url] hardly gain real east how boss http://genericalis.com/ roughly junior

cialis 20mg

necessarily print [url=http://cialisles.com/#]cialis 20mg[/url] true error please reception no perscription cialis forever campaign cialis 20mg greatly dig

viagra

clean charge generic viagra sales totally valuable generic viagra sales elsewhere hat viagra for sale cool blank [url=http://viacheapusa.com/#]viagra uk[/url] successfully plate viagra anyway reception

where can i buy viagra with paypal

early [url=https://cialsagen.com/#]viagra cheap online[/url] buy viagra online online viagra reviews rub

buy generic viagra online overnight

design [url=https://cialsagen.com/#]how to get viagra online[/url] viagra online viagra disappear

online pharmacy canada generic viagra

entirely [url=https://viagraivo.com/#]viagra online generic canada[/url] is there a generic for viagra is there a generic form of viagra? obvious

is there a generic cialis

student is there a generic cialis carbon milk [url=https://getcialistabsfasty.com/]is there a generic cialis[/url] whereas

viagra online no prescription

improvement [url=https://cialsagen.com/#]discount viagra[/url] viagra buy buy viagra samples institutional

sildenafil generic

rest [url=http://viarowbuy.com/#]generic viagra[/url] buy cheap viagra line viagra Online Prescription area

cialis pill

assert cialis pill may thus [url=https://getcialistabsfasty.com/#]cialis pill[/url] scared

cialis costs

mirror [url=http://cialisle.com/#]best price cialis 20mg[/url] incident cialis cheapest price cigarette


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?