Thursday August 13, 2020

बेलायतमा नेपालीका लागी सुवर्ण अवसर: हेम्पसायरमा प्रहरीको जागीर खुल्यो

२३ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 3865


बेलायतमा नेपालीका लागी सुवर्ण अवसर: हेम्पसायरमा प्रहरीको जागीर खुल्यो

शीतलपाटीन्युज डटकम।
हेम्पसायर,लण्डन। बेलायतमा नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट, फान्वोरो, साउथमप्टन, पोस्टमाउथ इलाकालाई मजबुत सुरक्षा पुर्याउन र जनतालाई आवस्यक सेवादिन हेम्पसायर पुलिसले प्रहरीमा भर्नाका लागी आवेदन आब्हान गरेको समाचार प्राप्त भयको छ।


नेपाली समुदायलाई प्रहरीमा भर्ना भयर हेम्सायर इलाकामा सेवा गर्ने अवसर प्रदान गर्नका लागी यो बिज्ञापन भयको र नेपाली छापामा समाचार प्राप्त भयको हो । बेलायतको सम्मानयोग्य प्रहरी सेवामा भर्नाका लागी आवेदन बुझाउन बेलायतको प्रहरी सेवामा सेवारत PCSO दुर्गा थापाले ब्यापक प्रचार प्रसार गरीदिन अनुरोध समेत गर्नु भयको छ।


तपाईसंग भयको क्षमता, सीप र अनुभव प्रयोग गर्न प्रहरी अधिकृत, स्टाफ वा भोलेन्टर भयर पनि सेवा गर्न अवसर प्राप्त हुनेछ भन्दै ८ फेब्रुवरी २०२० मा प्रिन्सेसहल अल्डरसट, १० फेब्रुवरी २०२० साउथहम्टन र ११ फेब्रुवरी २०२० पोस्टमाउथमा तल उल्लेखीत स्थान र समयमा उपस्थीत भै भाग लिन अनुरोध गरीयको छ। साथै युकेमा बसोवास गर्ने नेपालीहरुले आफ्ना मान्छे, समाजका भाईभतिजा, छोराछोरीहरु र उपयुक्त उम्मेरवारहरुलाई प्रचारप्रसार गरीदिन समुदायलाई यो समाचार छ।

अन्य जानकारीका लागी:

Durga Thapa
PCSO 15454 Durga THAPA
Aldershot North
Rushmoor Neighbourhood Policing Team
[email protected]
 


Hampshire Police Recruitment Events - February 2020 - multiple dates:
@@@@@@@@@@@@@@@@
Hampshire Police Recruitment Events - February 2020
Police Officer recruitment window -
* Aldershot - Princes Hall, Princes Way, Aldershot, GU11 1NX on Saturday 08 February 2020 between 11.00-13.00
* Southampton - St Marys Fire Station, 122 Brintons Way, Southampton, SO14 0DB on Monday 10 February 2020 between 18.00-20.00
* Portsmouth - Menuhin Theatre, Central Library, 3rd Floor, Guildhall Walk, Portsmouth, PO1 2DX on Tuesday 11 February 2020 between 11.00-13.00
Future Events -
- planning further events for March 2020

** Policing is a career like no other, and Hampshire is one of the best places to serve your community. You might not even know you have the skills we are looking for.
** Problem solving, compassion, resilience, respect, courage and teamwork. These are all qualities we value in officer, staff and volunteer roles. So, if you think you might have the Skills to Serve why not attend one of February 2020 recruitment events?




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?