Saturday February 22, 2020

राजेन्द्र पुडासैनी प्रवासी एकता मंच बेलायतको अध्यछ्य चयन

२४ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1283


राजेन्द्र पुडासैनी प्रवासी एकता मंच बेलायतको अध्यछ्य चयन

शीतलपाटीन्युज डटकम।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मंच बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी चयन हुनुभएको छ । पुडासैनीलाई नेकपाले अध्यक्षको जिम्मेवारी दिएको हो।  पार्टीले  तत्कालीन नेकपा (एमाले) निकट पुडासैनीलाई अध्यक्ष र पूर्व माओवादीधारबाट सुरेश गौतमलाई सचिवको जिम्मेवारी दिएको हो ।

नवगठित प्रवासी नेपाली एकता मंच बेलायतका सदस्यहरुमा रविन्द्र कंडेल, सरस्वती केसी, नारद भण्डारी, धनबलहादुर क्षेत्री, रामजी बराल, कुमार केसी, विजय विक्रम लिम्बु, हेम लिम्बु, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोत्तान, सुशिला राई, विमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कंडेल र जोनी पहारी रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा मन बहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कंडेल, फूल प्रसाद कंडेल, अरुण थापा, राजन अर्याल, एस जे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एच. के पौडेल र मीनु श्रेष्ठ रहेका छन् ।

एकता मंचको अध्यक्षमा जिम्मेवारी पाउनु भएका पूडासैनीले नेपालमा रहँदा लामो समय अनेरास्ववियूमा आवद्द भएर विद्यार्थी राजनीति गर्नुभएको थियो। अखिलमा सक्रिय छँदा पुडासैनी ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बन्नुभएको थियो ।q




मतहरू

Chandika prbashi

Congratulation !


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?