Wednesday July 08, 2020

सापकोटाको रोमान्टिक गीत "छिनेको कम्मर"सार्वजनिक

२५ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1433


सापकोटाको रोमान्टिक गीत  "छिनेको कम्मर"सार्वजनिक

शीतलपाटीन्युज डटकम।
लण्डन । सापकोटाको रोमाान्टटीक  गीत "छिनेको कम्मर" सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत बसन्त सापकोटाको रहेको छ।
 


दिपक थापा र मेलिना राईको स्वर रहेको गीतमा संगीत संयोजन महाराज थापाले गरेका छन्। भिडियोमा नरेन खड्का, कमल देवकोटा र रुवैना नकर्मीको अभिनय रहेको छ।


विशाल प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन र कलर रहेको भिडियोको निर्देशन दिपेश सापकोटाले गरेका हुन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?