Thursday August 13, 2020

एनआरएन युकेमा सल्लाहाकार मनोनीत

२५ माघ, २०७६ शीतलपाटीन्युज डटकम। 1202


एनआरएन युकेमा सल्लाहाकार मनोनीत

शीतलपाटीन्युुज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले आफ्ना सल्लाहकारहरु मनोनित गरेको छ। शनिबार एक वक्तव्य जारी गर्दै संघले १ सय ६५ जना नवमनोनित सल्लाहकारको नाम सार्वजनिक गरेको हो। सल्लाहकारहरुको सुचीमा १ नम्बरमा शेरबहादुर सुनारलाई राखिएको छ । निवर्तमान कार्यसमितिका उपाध्यक्ष सुनार गत निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी पनि हुन् ।

 आइसिसीका पदाधिकारी, सल्लाहकार, मानार्थ परिषद सदस्य, एनसीसी संरक्षकहरु लगायतलाई भने एनआरएनए यूकेमा सल्लाहकार राखिएको छैन । त्यस्तै, विभिन्न राज्य समन्वयका सल्लाहकार मनोनित भइसकेकाहरुलाई पनि एनसिसीमा सल्लाहकार बनाइएको छैन। एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले एनआरएनए अभियान तथा समुदायमा विशेष योगदान गरेका सबै क्षेत्रका व्यक्तित्वहरु समेटेर सल्लाहकारहरु चयन गरिएको बताएकी छन् ।

 केहि साताअघि सम्पन्न कार्यसमिति बैठकले सल्लाहकार मनोनयनको लागि अन्तिम लिस्ट तयार गर्ने जिम्मा अध्यक्ष गुरुङलाई लगाएको थियो। एनआरएनए यूकेको यसभन्दा अघिल्लो कार्यसमितिले सल्लाहकारमा करिब ४ सय जनालाई मनोनित गरेको थियो । आवश्यकताभन्दा बढि सल्लाहकार राखिएको भन्दै समुदायमा आलोचना भएपछि यसपटकको कार्यसमितिले सल्लाहकारको संख्या घटाएको बुझिएको छ ।

एनआरएनए यूकेका सल्लाहकारहरुको नामावली :

१) शेरबहादुर सुनार २) डा राघव धिताल ३) ध्रुव केसी ४) काउन्सिलर लक्ष्य गुरुङ ५) चिरञ्जिवी ढकाल ६) थर्क सेन ७) मोहन गुरुङ ८) संगीता मरहट्ठा ९) एकेन्द्र गुरुङ १०) भगिरथ योगी ११) नन्दजंग गुरुङ १२) सुनिल राना १३) मेजर रिटायर्ड खुशिमान गुरुङ (एमभिओ) १४) कल्पना राई १५) तिलविक्रम तुम्बाहाम्फे १६) राजु थापा १७) विजय थापा १८) डा कपिल रिजाल १९) शिवजी श्रेष्ठ २०) ले. कर्णेल याम राना २१) मेजर रिटायर्ड कृष्णबहादुर गुरुङ २२) दूतबहादुर पुन २३) ले. रिटायर्ड सिरी लिम्बू २४) उमेश मोक्तान २५) राजु कँडेल २६) राजेन्द्र पुडासैनी २७) मेजर टिकेन्द्रदल देवान २८) कृष्णकुमार राई २९) ज्ञानराज राई ३०) केशबहादुर गुरुङ ३१) आकलजंग लामा ३२) विश्वासदीप तिगेला ३३) जंग सुनुवार ३४) राजनकुमार क्षेत्री ३५) क्याप्टेन रिटायर्ड राजु गुरुङ ३६) मीनप्रसाद गुरुङ ३७) प्रमिला लाबुंग राई ३८) डा पदम सिम्खडा ३९) नरेन्द्र कँडेल ४०) कृष्णप्रसाद शर्मा ४१) रोशन सापकोटा ४२) बालकृष्ण राई ४३) कुमार गुरुङ ४४) ओजेश सिंह ४५) साना शेर्पा ४६) कुमार तामांग ४७) मेजर रिटायर्ड खिम गौचन ४८) धनबहादुर पुन ४९) डा पुनम यादव ५०) हितकाजी गुरुङ ५१) रामचन्द्र (सुर्जे) गुरुङ ५२) दिलरस गुरुङ ५३) घनबहादुर थापा ५४) पुरन गिरी ५५) श्रीचन्द्र गुरुङ ५६) डेभिड गुरुङ ५७) हरिगोविन्द गुरुङ ५८) ले. रिटायर्ड कुसाङ गुरुङ ५९) मीनबहादुर गुरुङ ६०) जीवन सेन ६१) रामधन राई ६२) एलएन पाण्डे ६३) पशुपति भण्डारी ६४) कमल भण्डारी ६५) महेश अधिकारी ६६) विमला सेने ६७) यादव श्रेष्ठ ६८) पशुपति पोखरेल ६९) डा चन्द्रबहादुर गुरुङ ७०) महेश गुरुङ ७१) सुनिल गुरुङ ७२) गोविन्द बेल्वासे ७३) बाचस्पति रेग्मी ७४) आरती श्रेष्ठ ७५) मञ्जु गुरुङ राई ७६) विभा गुरुङ ७७) कोमल मल्ल ७८) जीव बेल्वासे ७९) सचिन श्रेष्ठ ८०) रमेशसिंह सरांगकोटी ८१) राजकुमार त्रिपाठी ८२) बिराज भट्ट ८३) नेमबहादुर थापा ८४) सुशिला कार्की ८५) दिनेश घिमिरे ८६) डा शम्भु आचार्य ८७) अर्जुन बस्नेत ८८) रविन्द्र कँडेल ८९) धनबहादुर क्षेत्री ९०) प्रविण पाण्डे ९१) दिपक गुरुङ ९२) कृष्ण गुरुङ ९३) नारायण कोन्मे गुरुङ ९४) कमल कोने गुरुङ ९५) धर्म तामांग ९६) नन्दकुमारी गुरुङ ९७) शिवचन्द्र गुरुङ ९८) सुवासिं गुरुङ ९९) ज्ञाम गुरुङ १००) हरि गुरुङ १०१) जुमकाजी गुरुङ १०२) कुमारी गुरुङ १०३) ओम गुरुङ १०४) प्रेम खड्का १०५) दधि आचार्य १०६) काजी शेर्पा १०७) भिममहेन्द्र गुरुङ १०८) बल्लभ गुरुङ १०९) श्याम शेरचन ११०) अर्जुन गौतम १११) होम शर्मा ११२) रेशम अर्याल ११३) युवराज सिंह ११४) डा मुकुन्द बाँस्तोला ११५) मोतिराज भण्डारी ११६) टिकाराम सापकोटा ११७) शान्ति गुरुङ ११८) मनिषा डंगोल श्रेष्ठ ११९) सुशिल प्रजापति १२०) दासुराम पाण्डे १२१) लक्ष्मण गौतम १२२) मानप्रसाद गुरुङ १२३) टेकबहादुर गुरुङ १२४) शर्मिला हिराचन थकाली १२५) राष्ट्र राई १२६) रामराज मल्ल १२७) सुरेश गौतम १२८) लिला निउरे १२९) राम गलामी १३०) रिचर्ड गुरुङ १३१) गजेन कटुवाल १३२) शंकर भन्डारी १३३) केदार पन्त १३४) शेखर वाग्ले १३५) डा मित्र परियार १३६) रोमनाथ पाण्डे १३७) प्रकाश गुरुङ १३८) योगेश गुरुङ १३९) यज्ञमुर्ति ढकाल १४०) राजन खकुरेल १४१) सुमित्रा राई १४२) दुर्गा गुरुङ १४३) रमेश बाँस्तोला १४४) प्रेम आले मगर १४५) भुपेन्द्र पाठक १४६) नरजंग गुरुङ १४७) मिलन केसी १४८) क्याप्टेन सिबी पुन १४९) सचिदा चतुर्वेदी १५०)  सुरज केसी १५१) बद्री योंग्या १५२ ) राधा खरेल १५३) नारायण फुयाँल १५४) कुमार केसी १५५) नरहांग राई १५६) कमल पौडेल  १५७) विष्णु खरेल १५८)नारायणचन्द्र श्रेष्ठ १५९) धनबहादुर तामांग १६०) विमला लिम्बू १६१) कमानसिंह कर्मा पहाडी १६२) शान्त गुरुङ १६३) राज कुमार सुनार १६४) गंगा केसी १६५) राम पन्थी । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?