Tuesday September 29, 2020

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई योगेश गुरूङको ६ लाख सहयोग

१ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1566


सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई योगेश गुरूङको ६ लाख सहयोग

शीतलपाटीन्युज डटकम।
सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई योगेश गुरूङले ६ लाख सहयोग गर्नु भयको खुसीको समाचार प्राप्त भयको छ। १४ औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन सुरु हुनु अगाडी  म्याराथन सफल बनाउन देश विदेश बाट सहयोग रकम प्राप्त हुने क्रममा यो सहयोग प्राप्त भयको छ ।


बिशाल मनका धनी सहारा युकेका कार्य समिती सदस्य एवम सामाजिक अभियान्ता योगेश गुरुङले बृहत अभियान मार्फत जुटाएको ६ लाखको चेक भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका छन । यो रकम म्याराथनका लागि भन्दा पनि युवा खेलाडीलाई प्रोत्साहन गर्न अक्षय कोष मार्फत खर्च गर्ने गरि संचालन हुनेछ ।


सहारा यूके, साउथ ईष्ट रिजनल तमु धिं युके, डायमण्ड बुद्धिष्ट सेन्टर युके, भुम्दीकोट समाज युके, १९८२ इन्टेक यूके, भुम्दी कोट समाज पोखरा, भिजिट २०१९ कैलाश पर्वत लगाएत साथी भाई र इष्टमित्रहरुको सहयोगमा संकलित सो रकम भयको बताएका छन्। रकम हस्तान्तरण कार्यक्रममा बोल्दै योगेशले आफु म्याराथनमा सहभागि भै रहने र यसबाट आफूलाई केही गरौं भन्ने सोच आयको बताएका छन्। रकम हस्तान्तरण गर्दै उनले भने–“६ वर्ष पहिले युकेमा च्यारिटीका लागि २७ किलोमिटर दौडेका योगेस, "सोच्थे आफ्नै देशमा यसरी दौडन पाए अनि सहयोग गर्न पाए कस्तो हुन्थ्यो होला । आज त्यो  सोचाई पुरा भयको छ। उनी भन्छन मेरो यो सपना भयको छ र मेरो लागि यो गौरवको विषय हो ।”

योगेश आफू पनि १० किलोमिटर दौडमा सहभागी हुँदै” भनेका छन–“यो दौड स्वास्थको लागि र शान्ती सबैको लागि हो” भन्ने नारालाई अभियानका रुपमा अघि बढाउनेछु भनेकाछन्। साथै १६ वर्ष मुनिका युवाहरुलाई कुलतबाट जोगाउन अहम भुमिका रहेको हुनाले उचित पुरुस्कार मार्फत आर्कषण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताउँदै युवाहरुलाई खेलतर्फ आर्कषित गर्न सहयोग रकमले महत्वपूर्ण भुमिका खेल्ने योगेशले बताए ।

म्याराथन आयोजक संस्थाका अध्यक्ष तेज गुरुङले सामाजिक अभियान्ता योगशले प्रशंसनिय कार्य गरेको बताए। खेल संगै समाजमा शान्ती अपरिहार्य रहेकोले शान्तीको अभियानमा युवाहरुलाई यो सहयोगले प्रमुख निर्वाह गर्ने बताए। युवाहरुलाई खेलमार्फत शान्तीको मार्गमा बिश्वास राखियको सो  कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहाकार महेश गुरुङ, महासचिब धनु थकाली, समाजसेवी मैना गुरुङ, पोखरा स्पोर्टस् सम्पादक केशव पाठक , बरिष्ठ फोटो पत्रकार सुदर्शन रंजीत लगाएतको  उपस्थिती    रहेको थियो ।




मतहरू

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

where can i buy amoxicilina

where can i buy amoxicilina

droga5.net

droga5.net

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?