Saturday September 18, 2021

पोखरामा खुल्ला पुरुष बीच भलिबल प्रतियोगिताको तयारी पूरा भयो

३० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 4175



शीतलपाटीन्युज डटकम । 

पोखरा। पोखरामा खुल्ला पुरुष बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही भदौको १ देखि ३ गतेसम्म पोखराको बैदामस्थित बाराहीघाटस्थित भलिबल कोर्टका हुन गइरहेको बीच भलिबल प्रतियोगिताको तयारी पूरा भएको कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापन लगायतका कार्यहरु पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जनाए।

‘विकसित मुलकहरुको प्राय समुन्द्री किनारको बालुवामा खेलिने बीच भलिबललाई हामीले फेवातालको किनारमा आयोजना गरेका छौं,’ संयोजक पहारीले भने, ‘प्रतियोगिताको तयारी सबै पूरा गरेका छौं।’

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले प्रतियोगिताका लागि आयोजक, सहभागि, सहयोगी सबै उत्साहित रहेको बताए। प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्धन गर्न सहयोग पु¥याउने बताए।

पराजुलीले पोखरालाई खेलकुद शहरको रुपमा विकास गराउन बीच भलिबल प्रतियोगिताले सहयोग पु¥याउने औंल्याए । ‘बीच भलिबल खेलमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धन हुन्छ,’ अध्यक्ष पराजुलीले थपे, ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा सफल बनाउन पनि खेलकुदको फरक विधा बीच भलिबलको अवधारणा ल्याएका हौं ।’

अध्यक्ष पराजुलीले प्रतियोगिता मार्फत उत्कृष्ठ खेलाडी पहिचान गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने बताए । ‘भलिबलको पनि फरक विधा बीच भलिबल नेपालमै सुस्ताएको बेला पोखराबाट बिउँताउने प्रयास गरेका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘आगामी दिनमा यसलाई अझ व्यवस्थित र निरन्तरता दिनेछौं ।’

संघका सचिव कुमार गुरुङले टिम दर्ता प्रक्रिया जारी रहेको जनाए। प्रतियोगितामा २२ टिमसम्म हुने अनुमान गरिएकोमा मंगलबारसम्म २२ भन्दा बढि टिम सम्पर्कमा आइसकेको सचिव गुरुङले जनाए। सचिव गुरुङले विहिबार बेलुकी ५ बजेपछि मात्रै टाइसिट निकालिने बताए । विहिबार ४ बजेसम्म टिम दर्ताका लागि अन्तिम समय तोकिएको जानकारी दिए।

पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ।

भलिबल संघका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी र अनुशासित टिमका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि नेपाल भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल भलिबल संघ र नेपाल पर्यटन बोर्ड पोखराको सहयोग रहने संघले जनाएको छ।

कास्की जिल्ला भलिबल संघका अनुसार पोखरामा बीच भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको यो चौथो पटक हो । यसभन्दा अघि, पोखरा बैदामको बाराहीघाटस्थित फेवाताल किनारको उही भलिबल कोर्टमा दुई पटक र बाटुलेचौरमा राष्ट्रियस्तरको खुल्ला बीच भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।




मतहरू

1025-15-6

1025-15-6

Carbide Rods

Carbide Rods

Pe Foam Sheet Extrusion Equipment

Pe Foam Sheet Extrusion Equipment

Elbow Support Brace

Elbow Support Brace

30208 Taper Roller Bearing Supplier

30208 Taper Roller Bearing

Fire Pipe Clamp

Fire Pipe Clamp

Lianyungang Eternity International Trading Co., Ltd.

Lianyungang Eternity International Trading Co., Ltd.

Haiyan Oulai Hardware Technology Co., Ltd.

Haiyan Oulai Hardware Technology Co., Ltd.

Hangzhou Color Powder Coating Equipment Co., Ltd.

Hangzhou Color Powder Coating Equipment Co., Ltd.

6 Mm Rubber Plugs

6 Mm Rubber Plugs

200mm Valve Gate

200mm Valve Gate

Nitrile Gloves Non Medical

Nitrile Gloves Non Medical

Automatic Soap Dispenser Plastic

Automatic Soap Dispenser Plastic

13482-23-0

13482-23-0

Promotional Bag

Promotional Bag

Imidacloprid Systemic Insecticide

Imidacloprid Systemic Insecticide

Breathable Disposable Industrial Dust Mask

Breathable Disposable Industrial Dust Mask

Industrial Cleaning

Industrial Cleaning

Log Splitter Hydraulic

Log Splitter Hydraulic

Kiln Operation In Cement Plant

Kiln Operation In Cement Plant

Hydraulic Industrial Hose Price

Hydraulic Industrial Hose Price

Car Trash Can Promotional Garbage Bin/vehicle Garbage Can Custom Logo

Car Trash Can Promotional Garbage Bin/vehicle Garbage Can Custom Logo

144978-12-1 Manufacturer

144978-12-1 Manufacturer

Gold Concentrator Bowl

Gold Concentrator Bowl

Low Price Fabric

Low Price Fabric

2 Piston Air Compressor

2 Piston Air Compressor

China 3D Print Socks and Digital Printer Socks price

China 3D Print Socks and Digital Printer Socks price

Roman Balusters Staircase Railing Modern

Roman Balusters Staircase Railing Modern

Double Body Size

Double Body Size

Impact Crusher Machine

Impact Crusher Machine

China Kids Outdoor Jacket and Kids 3 Layers Jacket price

China Kids Outdoor Jacket and Kids 3 Layers Jacket price

China Soup Bowl and Paper Bowl price

China Soup Bowl and Paper Bowl price

Bladeless Fan Heater

Bladeless Fan Heater

Fashion Jacket

Fashion Jacket

X15 Valve Guide

X15 Valve Guide

Energy Saving Fans

Energy Saving Fans

Good Concealer

Good Concealer

7411-49-6

7411-49-6

Royal Silky Velvet

Royal Silky Velvet

A Spark Plug

A Spark Plug

1.5 Inch Stainless Steel Tube

1.5 Inch Stainless Steel Tube

Hard Wearing Vinyl Flooring

Hard Wearing Vinyl Flooring

Magnifying Eyeglasses

Magnifying Eyeglasses

Acetylated Glutathione

Acetylated Glutathione

Carbon Dioxide Gas

Carbon Dioxide Gas

Fishing Net Twine Rope

Fishing Net Twine Rope

Caliper Mount

Caliper Mount

China Air Separation Plant

China Air Separation Plant

Syringe pump

Syringe pump


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?