Wednesday November 25, 2020

एनबीसी यूकेको "समर्पण साँझ" स्थगित

२७ फाल्गुन, २०७६ शीतलपाटीन्युज डटकम। 1229


एनबीसी यूकेको "समर्पण साँझ" स्थगित

शीतलपाटीन्युज डटकम।
लन्डन ।नेपलिज ब्रिटिश कम्युनिटी युकेले आफ्नो दशौं वार्षिक उत्सवमा आयोजना गर्ने  "समर्पण साँझ" कार्यक्रम स्थगीथ गरेको समाचार छ ।

संस्थाका अध्यक्ष मिलन घिमिरेका अनुसार आउँदो मार्च २२ तारिखका दिन आयोजना गर्ने दशौँ वार्सिकोत्सव एवम  "समर्पण साँझ २०२०" को च्यारीटी कार्यक्रम हाल बिकराल रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अर्को सूचना प्रकाशन नभयसम्मको लागि आज बसेको कार्यसमीतिको निर्णयद्वारा स्थगित गरिएको हो। कोरोना संक्रमण नियन्त्रणमा आएपछि यसअघि तय भएको च्यारीटी कार्यक्रमको अर्को मितितय गरिने घिमिरेले जानकारी दिनु भयको छ ।

कार्यक्रमका संकलित रकम सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका ६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक बिद्यालयमा रहेका अपाङ्ग बालबालिकाहरुको आवास गृहलाई सहयोग गर्ने एनबिसीले योजना बनायको थियो ।
ग्रिनफोर्ड टाउनहलमा आयोजना हुने १० औं वार्षिकोत्सव समारोह स्थगित गर्ने निर्णयबाट आमन्त्रित सबैमा परेको असुविधाको लागि संस्थाले दुःख व्यक्त समेत गरेको छ। बातावरण पछ्यमा आउना साथ मनकारी हजुरहरूको सहभागीतालाई निमन्त्रणा गर्ने आयोजकको समाचार रहेको छ।




मतहरू

Victorblert

Pxhwlq tynnzo cialis cialis travelling is really entirely unobstructed not exclusively to congratulate the


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?