Saturday October 23, 2021

कोरोना प्रभावितको सहयोगका लागि  सक्रिय बन्यो एनआरएनए यूके

७ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 4753


कोरोना प्रभावितको सहयोगका लागि  सक्रिय बन्यो एनआरएनए यूके

शीतलपाटीन्युज डटकम।
लन्डन ।  कोरोना भाइरसको कारण निम्तिएको विपतमा सहयोग गर्न एनआरएनए यूकेले आफ्नो सक्रियता  बढाएको छ। एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले शुक्रबार एक  बेलायती  सांसदसँग भेट गरी कोरोना प्रभावितहरुको  लागि हुन सक्ने सहयोग र सहकार्यबारे  छलफल गरेकी छन् । 

 


सांसद मरिया मिलरसँगको भेटमा  फैलिंदो कोरोनाभाइरस संक्रमण रोक्नका लागि समुदायको स्तरबाट हुन सक्ने पहलहरुबारे  छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिइन्। '‘हाल हाम्रा कतिपय पूर्व गोर्खाहरु नेपालमा  हुनुहुन्छ ।   फर्किने बातावरण सहज छैन। ३० दिनभित्र फिर्ता नआउंदा पेन्सन क्रेडिट खोसिने सरकारको नीति छ।  यो विषम परिस्थितिमा उनीहरुको लागि विशेष व्यवस्था हुनुपर्छ भनेर कुरा राखेकी छु", उनले भनिन्  । 

त्यसक्रममा सांसद  मिलरले गोर्खाहरुको केसमा आफ्नो ध्यानाकर्षण  भएको भन्दै सम्बन्धित निकायसम्म कुरा पुर्याउने आश्वासन दिएको अध्यक्ष गुरुङले बताइन्। भेटमा सांसद मिलर र एनआरएनए यूके अध्यक्ष गुरुङबीच बेलायतको आगामी जनगणनामा यहाँको नेपाली समुदायको सहभागिता बारे पनि कुरा भएको थियो। यसैबीच, एनआरएन  यूकेले कोरोना भाइरसको  कारण उत्पन्न भएको अफ्टेरो परिस्थितिमा समस्यामा पर्ने बेलायतका नेपालीलाई सहयोग गर्ने विषयमा  छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक गर्ने तयारी गरेको छ । 


शनिबार बस्ने उक्त बैठकपछि समस्यामा पर्ने नेपालीको सहयोगका लागि विभिन्न जानकारी सार्वजनिक गरिने बुझिएको छ ।  एनआरएनए यूकेले अहिलेको अवस्थामा यहाँस्थित पूर्व गोर्खासहितका ज्येष्ठ नागरिक, विधार्थी लगायतलाई पर्न सक्ने समस्यामा सहयोग गर्ने बताइएको छ। यसअघि एनआरएनए यूकेले यस अवस्थामा बेलायतका नेपालीलाई आउन सक्ने समस्यामा आआफ्नो  तहबाट यथासक्य सहयोग गर्न बेलायतका विभिन्न संघसंस्था र सिंगो समुदायलाई पनि आव्हान गरेको  छ। 

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र  भट्टराईले शुक्रबार एक वक्तव्य जारी गर्दै एनआरएनए यूकेको तर्फबाट  आवश्यक सहयोग कार्यको संयोजन गर्ने जिम्मा कार्यसमिती सदस्य डा सुनिल शाहलाई दिइएको जानकारी गराएका छन् । 
बेलायतमा  समस्यामा परेका सबै नेपालीहरुलाई एनआरएनए यूकेलाई सम्पर्क गर्न आग्रह गरिएको छ । 
हेरौ पूरा वक्तव्य :

मिती : २० मार्च २०२०

हार्दिक अपिल

आदरणीय बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ,
अहिले संसारभर महामारीको रुपमा  त्रास फैलाइरहेको कोरोना भाइरसको संक्रमण विगत कही दिन देखी बेलायतमा पनि द्रुत गतिमा बढ्दै गईरहेको छ । यसबाट हाम्रो दैनिक जन जीवन त प्रभावित भएको छ नै , प्रमुख रुपमा कसरी यो संक्रमण बाट आफु  स्वयं सुरक्षित रहने र अरुलाई पनि सुरक्षित हुन् सहयोग गर्ने भन्ने जिम्मेवारी हामीमा छ ।

बिभिन्न तथ्य हरुलाई विश्लेषण गरेर हेर्दा बेलायतमा बस्ने नेपाली समुदाय कोरोना संक्रमणको उच्च जोखिममा रहेको बुझ्न सकिन्छ । विशेषत पेन्सनर वृद्द वृद्दा हरुमा एकातिर यस सम्बन्धि  चेतनाको अभाव रहेको छ भने अर्कोतिर आइसोलेसनमा रहदा दैनिक उपभोग्य सामाग्रीको अभाव तथा स्वास्थ्य सेवाको पहुचमा समेत समस्या हुने देखिएको छ । त्यसैगरी बेलायतमा अध्ययनरत विद्यार्थीहरु समेत आर्थिक लगायतका अप्ठ्यारोमा परेका रिपोर्टहरु प्राप्त भएका छन ।
गैर आवासीय नेपाली संघ बेलायतले वर्तमान अवस्थाको नजिकबाट अवलोकन गर्दै कोभिड १९ को लागी कार्यसमिती सदस्य तथा एन आर एन यूके हेल्थ विभाग संयोजक डाक्टर सुनिल शाह लाई सम्पर्क व्यक्ति तथा संयोजनको जिम्मेवारी दिईएको जानकारी गराउन चाहन्छौ । छिटै एरियागत तथा समुहगत  जिम्मेवारीमा समेत कार्यसमितीका पदाधिकारी तथा सदस्य लगायतलाई खटाउने गरी तयारी भईरहेको जानकारी गराउन चाहन्छौ । साथै बेलायतमा क्रियाशील सबै नेपाली संघ संस्था तथा नागरिक स्तरमा समेत आवश्यक समन्वय र संयोजन गर्ने हाम्रो तत्परता र प्रतिवद्दता समेत व्यक्त गर्दछौ  ।
यो कठिन समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य हो ।  चिन्ता र छटपटी भन्दा पनि धैर्यता पूर्वक समस्याहरुको एकल तथा सामुहिक समाधान खोज्नु वर्तमानको अवाश्यकता हो ।  यसर्थ सबैले आ आफ्नो व्यक्तिगत तथा सामुदायिक तहबाट यथाशक्य सहयोगको हात फैलाउन हामी हार्दिक अनुरोध गर्दछौ ।

बेलायतमा क्रियाशील सम्पूर्ण संघ  संस्थाहरुको काधमा अहिले ठुलो जिम्मेवारी आइपरेको छ । समाजमा रहेका वृद्द वृद्दा , असहाय र अशक्तहरुको सहयोगमा स्थानीय स्तरको टोल छिमेकबाटै स्वयंसेवीहरु परिचालन गर्दै सेवामा उत्रिन हामी हार्दिक अपिल गर्दछौ । अहिलेको परिप्रेक्षमा यो नै सबैभन्दा प्रभावकारी उपाए देखिएको छ । कतिपय अवस्थामा सामुदायिक संस्थाहरुले आफ्नो स्थानीय तहबाट यो पहल सराहनीय रुपमा  शुरु पनि गरिसक्नु भएको छ । हामी बेलायतका हरेक शहरमा रहेका सामजिक संस्थाहरुलाई यो कार्यको अनुशरण गर्न हार्दिक अनुरोध गर्दछौ ।


अत्यावश्यक काम बाहेक सकेसम्म बाहिर नजान तथा राष्ट्रिय स्वास्थ्य निकाय एबं सरकारले जारी गरेका सबै  निर्देशनहरु पूर्ण रुपमा पालना गर्न हुन हामी सादर अनुरोध गर्दछौ । त्यसैगरी  आफ्नो व्यक्तिगत स्वच्छताका (Personal Hygiene) सबै उपायहरु अनिवार्य अवलम्बन गर्नु हुन समेत गैर आवासीय नेपाली संघ बेलायत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।


कोरोना संक्रमण भएका अथवा आइसोलेसनमा बसेकाहरु संग फोनको माध्यमबाट सम्पर्कमा रहन र  प्रत्यक्ष भेटघाट नगर्न तथा सरकारी नियम तथा गाईडलाई लाई पूर्णतया पालना गर्नु हुन समेत अनुरोध गर्दछौ । कोरना संक्रमणबाट आफु पनि बचौं अरुलाई पनि बचाउँ ! धन्यवाद !


पुनम गुरुङ, अध्यक्ष

फडिन्द्र  भट्टराई, महासचिव
  




मतहरू

1197mm T8 Led Tube

1197mm T8 Led Tube

568b Utp Cat5e Network Cable

568b Utp Cat5e Network Cable

Peristaltic Dosing Pump

Peristaltic Dosing Pump

Api Gate Valve

Api Gate Valve

Digital Visual Presenter

Digital Visual Presenter

Clutch Disc

Clutch Disc

Aluminium Stand Up Pouch

Aluminium Stand Up Pouch

air tube fittings

air tube fittings

Clean Brushes Makeup

Clean Brushes Makeup

4009-98-7

4009-98-7

Tire Inflator Chuck With Pressure Gauge

Tire Inflator Chuck With Pressure Gauge

Corrugated Metal Prices

Corrugated Metal Prices

Agricultural Chains

Agricultural Chains

Bathroom Inspiration

Bathroom Inspiration

Men Fancy Hoodies

Men Fancy Hoodies

Canned Sweet Corn

Canned Sweet Corn

18 Carat Gold Wedding Rings Supplier

18 Carat Gold Wedding Rings Supplier

metal pipe welding machine

metal pipe welding machine

Hongkong Ouster Trade Co., Ltd.

Hongkong Ouster Trade Co., Ltd.

LCD Panel

LCD Panel

Fire Retardant Mastic

Fire Retardant Mastic

Auto Engine Accessories

Auto Engine Accessories

Racing Go Kart Master Cylinder

Racing Go Kart Master Cylinder

Magnesite Bricks

Magnesite Bricks

China Wholesale Ppr Welding Machine Set Suppliers

China Wholesale Ppr Welding Machine Set Suppliers

Cup Face Mask With Valve

Cup Face Mask With Valve

12mm Thick Steel Plate

12mm Thick Steel Plate

Hex Nut Din 934

Hex Nut Din 934

Cnc Machined Parts Price

Cnc Machined Parts Price

7098-07-9

7098-07-9

Stringer Brush

Stringer Brush

Pro Scraper Paint Scraper

Pro Scraper Paint Scraper

Quick-Drying Sports Skirt

Quick-Drying Sports Skirt

Hydraulic Pump Unit

Hydraulic Pump Unit

Striped Patio Umbrella

Striped Patio Umbrella

Multi-Function Paper Trimmer

Multi-Function Paper Trimmer

Collagen Peptides Protein

Collagen Peptides Protein

Jinan Yidiao CNC Equipment Co., Ltd.

Jinan Yidiao CNC Equipment Co., Ltd.

Africa Meter Box

Africa Meter Box

2 slots aa battery holder

2 slots aa battery holder

Price of Rapid Test Strip

Price of Rapid Test Strip

Full Suspension Mountain Bike Mountain Bike

Full Suspension Mountain Bike Mountain Bike

600gsm Microfiber Cloth

600gsm Microfiber Cloth

Car Micro Fiber Towel

Car Micro Fiber Towel

China Disposable Under Pad

China Disposable Under Pad

China Wholesale Photoelectric Light Switch Wiring Factories

China Wholesale Photoelectric Light Switch Wiring Factories

New Lvt Flooring

New Lvt Flooring

Adjustable Lifting Frame

Adjustable Lifting Frame

Low-Speed Wind Turbine

Low-Speed Wind Turbine

Bird Screen Mesh

Bird Screen Mesh

2 Layer Corrugator Equipment

2 Layer Corrugator Equipment

Channel Power Measurement Spectrum Analyzer

Channel Power Measurement Spectrum Analyzer

21mm Watch Strap

21mm Watch Strap

Mirror Wall Decor

Mirror Wall Decor

Ground Continuity Monitor

Ground Continuity Monitor

Heavy Duty Needle Roller Bearings

Heavy Duty Needle Roller Bearings

galvanized mesh scourer

galvanized mesh scourer

China 3d Carving

3d Carving

China Pe Woven Layflat Tubing

China Pe Woven Layflat Tubing

Industrial Power Connector

Industrial Power Connector

CB280 to Portugal

CB280 to Portugal

Painting tools

Painting tools

China Wholesale Health 15 Liter Oxygen Concentrator Manufacturers

?????? China Wholesale Health 15 Liter Oxygen Concentrator Manufacturers

Chanel????????????

Die Sinking Edm Chanel????????????

Cat Slippers For Women

Gucci??????? Cat Slippers For Women


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?