Tuesday June 02, 2020

क्रोयडन नेपाली समाजद्वारा कलाकारहरुको सम्मानमा रात्रीभोज तथा अन्तरक्रिया सम्पन्न

८ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1570


क्रोयडन नेपाली समाजद्वारा कलाकारहरुको सम्मानमा रात्रीभोज तथा अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आफ्नो नेपाली फिल्म “मारुनी”को प्रदर्शनका लागी बेलायत आईपुगेकी फिल्म निर्मात्री पुनम क्षत्री गौतम तथा उक्त फिल्मका टोलीलाई क्रोयडन नेपाली समाज युकेले उहाहरुको सम्मानमा २९ फेव्रुअरी २०२० का दिन एउटा भब्य रात्री भोज र अन्तरक्रियाको आयोजना गर्यो।


 


उक्त अन्तरक्रियाका अवसरमा उपस्थित क्रोयडनबासीहरुलाई फिल्म निर्मात्री पुनम क्षत्री गौतमले “मारुनी” फिल्मका बिभीन्न बिधा र बिषयमा प्रष्ट पार्नु भयको थियो। साथै बेलायत बसोबास गर्ने नेपालीहरुको रहनसहन, संस्कृति र प्रगतिका बिषयमा पनि चर्चा गरीएको उक्त अन्तरक्रिया कार्यक्रमका दौडानमा निर्मात्री गौतमले बेलायतमा बस्ने नेपालीहरुको दिनचर्या, अवस्था, रहनसहन, उन्नति प्रगतिका बिषयहरूलाई प्रस्तुत गरी फिल्म निर्माण गर्न मन भयको र स्थानिय क्रोयडनबासी तथा बेलायत बसोबास गरेका नेपाली कलाकारहरुलाई अनुबन्धन गरी अवसर प्रदान गर्ने पनि जानकारी गराउनु भयको थियो।
 


मारुनी फिल्मकी निर्मात्री गौतम तथा नेपाली फिल्मकी अत्यन्त सफल चर्चीत अभीनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहका साथ बसेर क्रोयडन नेपाली समाजका धेरै अभीयन्ताहरुले “मारुनी” फिल्म हेरेर मनोरन्जन लियका थिए। क्रोयडन नेपाली समाज युकेले आफ्ना सदस्यहरुको सुखदुखमा साथ दिनुका साथै नेपाली कला र संस्कृतिको जगेर्नाको लागी बिभीन्न कार्यक्रमहरू गर्दै आयको छ। यसको अलावा नेपाल र प्रवासमा पनि कला र संस्कृतिलाई जगेर्ना तथा प्रबर्दन गर्न सहयोग पुर्याउनु हुने कलाकारहरुको सम्मान गरिदै आयको कुरा क्रोयडन नेपाली समाजका अध्यक्ष डा सुरजमणी पौडेलले बताउनु भयको थियो।

 


कलाकारहरुको उच्च सम्मान गर्नका लागी यस कार्यक्रम क्रोयडन नेपाली समाजले आयोजना गर्न सफल भयको भन्दै निर्मात्री गौतम एवम कलाकार टोलीलाई अध्यक्ष डा पौडेलले सुनाउनु भयको थियो।

समाजका अध्यक्ष डा सुरजमणी पौडेल, संस्थापक अध्यक्ष ध्रुवहरी बास्कोटा, उपाध्यक्ष प्रमोद खनाल,सचीव केशव ढकाल,सदस्यहरु सुनिता श्रेष्ठ,शकुन्तला खपाड्गीर क्रोयडोन नेपाली समाजका अभीयन्ता कमला शंकर, साहादेवी पुन, जमुना पुन रोका र समाजका अन्य सदस्यहरू समेतको उपस्थिती रहेको थियो। सचीव केशव ढकालले संचालन गरेको सो कार्यक्रम “दि स्पाइस यार्ड “ लघाम क्रोयडनमा सम्पन्न भयको थियो। कार्यक्रमलाई भब्य बनाउन र मनोरन्जनात्मक बनाउन स्वादिष्ट खानाको ब्यवस्था दि स्पाइस यार्डका डाइरेक्टर तथा क्रोयडन नेपाली समाजका संस्थापक सदस्य मदन खपाड्गीले यार्डमा ब्यवस्थापन गर्नु भयको थियो। कार्यक्रम भब्य र सब्य सम्पन्न भयको थियो।
 




मतहरू

buy cialis online

snafi tadalafil reviews [url=http://buyscialisrx.com]buy cialis[/url] dosis diaria de tadalafil order cialis tadalafil ir spectra tadalafil mankind pharma http://buyscialisrx.com/ tadalafil wikipédia

viagra generic online

free viagra sample pack [url=https://viagenupi.com/#]viagra generic online[/url] viagra walmart viagra generic online viagra sale

purchase cheap viagra online

purchase cheap viagra online

can i buy generic viagra in the us

can i buy generic viagra in the us


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?