Thursday July 02, 2020

नेपाल प्रहरीका तीन एआईजीको बढुवा, बुधवार दर्जानी लगाउने

११ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1289


नेपाल प्रहरीका तीन एआईजीको बढुवा, बुधवार दर्जानी लगाउने

शीतलपाटीन्युज डटकम।
काठमाण्डौै, चैत११। नेपाल प्रहरीका तीन एआईजीको बढुवा र पदस्थापन भयको समाचार प्राप्त भयको छ। तीन साता अघिको सिफारिसअनुसार डिआइजीपीहरू तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको प्रहरी अतिरीक्त महानिरीक्षकमा बढुवा भएको हो।

आइतबारको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। उनीहरुको पदस्थापन समेत भएको छ। लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,थापालाई मानव स्रोत तथा प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ।

उनीहरुले बुधबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबाट फुली लगाउने कार्यक्रम तय भयको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?