Monday May 25, 2020

नेपाल पत्रकार महासंघको ६५ औँ स्थापना दिवसको शुभकामना संदेश।

१६ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1070


नेपाल पत्रकार महासंघको ६५ औँ स्थापना दिवसको शुभकामना संदेश।

शीतलपाटीन्युज डटकम ।
लण्डन।

नेपाल पत्रकार महासंघको ६५ औँ स्थापना दिवसको शुभकामना संदेश।

सबैमा नमस्कार ।

नेपाल पत्रकार महासंघको ६५ औँ स्थापना दिवसका अवसरमा शाखाका सल्लाहकार, सभासद र सम्पूर्ण सदस्य साथीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । कोरोना भाइरसका कारण विश्व सन्त्रस्त भइरहेको अवस्थामा हामी मिडियाकर्मीको तत्कालिक दायित्व जनमानसलाई सही सूचना दिई सचेत र सजग तुल्याउनु रहेका छ । त्यसदिशातर्फ आ–आफ्ना ठाउँबाट लाग्न पनि विनम्र अनुरोध गर्दछु ।
भवदीय
नरेश खपाङ्गीमगर
अध्यक्ष

काठमाडौँबाट केन्द्रीय अध्यक्ष गोविन्द आचार्यज्यूबाट प्रेषित वक्तब्य पनि यसैसाथ तल संलग्न गरिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?