Wednesday May 27, 2020

१८औ गोरखा कप सर्यो : तमु धी युकेको एक प्रेष बिज्ञप्ती

१६ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1392


१८औ गोरखा कप सर्यो : तमु धी युकेको एक प्रेष बिज्ञप्ती

शीतलपाटीन्युज डटकम।

लण्डन। हरेक बर्ष बेलायतको अल्डरसटमा हुने नेपालीहरूको ठुलो इभेन्टस् गोरखा कप सर्ने भयको छ। १८ औ गोरखा कप कोरोना भाइरसका कारण पछि सारियको हो। अर्को तिथी मिती फेरी अर्को सुचना जारी गरी जानकारी गराउने कुरा तमुधी युकेको प्रेष बिज्ञप्तीमा उल्लेख छ। तल लिङ्कमा तमुधी युकेका अध्यक्ष नन्दजंग गुरूङ र प्रवक्ता रोहित गुरूङको बिज्ञप्ती सुन्नुहोस।

 
तम धी युके द्वारा Gurkha Cup सम्बन्धि प्रेस विज्ञप्ति

तम धी युके द्वारा Gurkha Cup सम्बन्धि प्रेस विज्ञप्ति

Posted by Tamu Dhee UK on Sunday, March 29, 2020

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?