Wednesday October 20, 2021

नेपाल प्रेस युनियन बेलायतको  मिटिंग भीडियो कन्फरेन्ससबाट , निर्णयहरु यस्ता छन

१९ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1463


नेपाल प्रेस युनियन बेलायतको  मिटिंग भीडियो कन्फरेन्ससबाट , निर्णयहरु यस्ता छन

शीतलपाटीन्युज डटकम ।
लण्डन । नेपाल प्रेस युनियन बेलायतको कार्यसमितिको मीटिंग अध्यक्ष्य बिपिन निरौलाको अध्यक्ष्यतामा भिडियो कन्फरेन्सको सहायताले अनलाइन ३१ मार्च ,२०२० मंगलबारका दिन सम्पन्न भएको छ ।

मीटिंगका निर्णयहरु यस प्रकार छन् ।

१ नेपाल प्रेस युनियन बेलायत (एनपीयु  युके) गत बर्ष ३१ मार्च  २०१९ मा प्रथम महाधिबेशन सम्पन्न भएकोमा सो सम्पन्न गर्नको लागि नेपालबाट आउनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष्य,उपाध्यक्ष्य, महासचिब, नेपाल पत्रकार महासंघका महासचिब , प्रदेश सभाका माननीय सदस्य सहित बेलायत स्थित नेपाली राजदुताबास, पत्रकार महासंघ, एन पी सी सी युके, एन आर एन एन लगायत  विभिन्न संघ सस्था र तिनका प्रतिनिधि हरुलाई पुन: धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

२, एनपीयु  युकेको हरेक बर्ष गर्नु पर्ने बार्षिक साधारण सभा अहिलेको कोरोन महामारीको बिशेष परिस्थितिका कारण यस बर्ष नगर्ने निर्णय गरिएको छ ।

३, कोरोना महामारीका बारेमा बेलायतस्थित नेपाली समुदायलाई जानकारीमुलक सामाग्री प्रकाशन र प्रशारण गर्ने नेपाल पत्रकार महासंघ युकेको अभियानलाई एक्यबध्धता जनाउदै युनियन आबध्द सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई कोरोना संक्रमणबाट बच्ने र सर्न नदिने उपायहरुका बारेमा सामाग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गर्ने निर्णय  गरियो।

४, वेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत केहि नेपाली विद्यार्थीहरुमा समस्याहरु परेको बुझिन आएको परिप्रेक्ष्यमा नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएकोमा युनियनले पनि त्यस्ता समस्या परेका बिद्यार्थीहरुलाई नेपाली राजदुताबास संग सम्पर्क गराउन सहयोग गर्ने निर्णय गरियो ।

५, समस्यामा रहेका बिद्यार्थीहरुकै सन्दर्भमा नेपाली जनसम्पर्क समिति युकेले खाद्यान्न लगायतका आर्थिक सहयोग गर्ने कार्यमा एक्यबद्धता जनाउदै सक्दो सहयोग गर्ने निर्णय गरियो ।

६, अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष तथा बेलायतका सांसद बिरेन्द्र शर्मा लगायत कोरोनाको संक्रमण संग लडी रहेका, होम आइशोलेशन तथा उपचार
पश्चात घरमा आराम गरिरहेका ब्रिटिश तथा नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा  शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।




मतहरू

Brianwax

viagra best buy reviews medicare cover for viagra - recreational viagra https://viagracnd.com/# viagra trial sample cocaine and viagra buy viagra cialis mix online viagra doses pfizer

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling settled to where I sat. “Designation’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared by means of settlers about assorted a verve in Aeternum. He waved to a unimpassioned tun upset us, and I returned his gesticulate with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the bar prior to continuing. “As a betting chains, I’d be ready to wager a adequate portion of coin you’re in Ebonscale Reach on the side of more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my in to the capitulate slung across my back. http://www.google.kz/url?q=https://renewworld.ru/data-vyhoda-new-world/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?