Wednesday October 20, 2021

लण्डनमा दश दिनमा ४ हजार शैयाको अस्पताल तयार

२० चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1733


लण्डनमा दश दिनमा ४ हजार शैयाको अस्पताल तयार

शीतलपाटीन्युज डटकम ।
लण्डन। लण्डनमा हालै एउटा नया अस्पताल बनाइएको र त्यसको नाम नाईटींगेल अस्पताल राखिएको छ। कोरोना भाईरस संक्रमित विरामीहरुको उपचारका लागि ब्रिटिस सेनाले १० दिनमा चार हजार शैयाको ईमरजेन्सी अस्पताल तयार पारेको हो। कमनवेल्थ फोर्सका अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको थियो। ब्रिटीष गोर्खा सेनाले  कडा मेहनत गरेर तयार भयको छ।

 


यो अस्पतालमा आजदेखि विरामीहरुको उपचार सुरु हुने जनाइएको छ । यसअघि चीनले १० दिनमा एकहजार शैयाको अस्पताल तयार पारेको थियो। पूर्वी लण्डनको डकल्याण्ड जिल्लामा रहेको एक्सेल कन्भेन्सन सेण्टरलाई अस्पतालमा परिणत गरिएको हो ।


यहाँ दुई दुई हजार शैयाका दुईवटा वार्ड निर्माण गरिएको छ । दुई पटक ईराक र एक पटक अफगानिस्तानको युद्धबाट जिवित फर्किएका बेलायती सेनाका कर्णेल एथलेस बोरेमले निश्चित समयमा यो अस्पताल तयार पार्नु आफ्नो जीवनको सबैभन्दा ठूलो मिशन बनेको बताए।

उनका अनुसार ब्रिटेनको नेशनल हेल्थ सर्भिसले यो परियोजनाको नेतृत्व गरिरहेको छ। सन १९९२ मा सेनामा भर्ना भइ अब केही समय पछि अवकाश पाउन लागेका एशलेगले बताए।ण ‘सेनाको मुख्य उद्देश्य जनताको ज्यान बचाउनु हो। यहि बिचारबाट प्रेरित भएर नै हामीले यो सफलता हात पारेका हौं।’

लण्डनका अलावा मेनचेष्टर, बर्मिङ्घम र ग्लासकोमा पनि ईमरजेन्सी अस्पतालहरुको निर्माण कार्य चलिरहेको छ। ब्रिटेनमा अहिले कोरोना संक्रमितको संख्या २५ हजार एक सय नाघेको छ भने १ हजार ७ सय ८९ जनाको मृत्यु भैसकेको छ। त्यस्तै प्रधानमन्त्री बोरिस जोन्सन पनि संक्रमित भएकाले आईसोलेसनमा बसेका छन।
 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling settled to where I sat. “Designation’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared by way of settlers about multifarious a fire in Aeternum. He waved to a unanimated butt apart from us, and I returned his token with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the court before continuing. “As a betting chains, I’d be willing to wager a honourable portion of invent you’re in Ebonscale Reach for more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my hip to the salaam slung across my back. http://www.google.de/url?q=https://renewworld.ru/otlichie-new-world-versii-deluxe-i-standart-edition/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?