Wednesday December 01, 2021

कोरोना भाईरस पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरुद्धारा आग्रह

२३ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 4115


कोरोना भाईरस पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरुद्धारा आग्रह

शीतलपाटीन्युज डटकम ।

काठमान्डौ, फागुन २२। नेपालकी लोकदोहोरी गायिका धनकुमारी थापा सरुले देशमा कोरोना भइरसको सक्रमण तिव्र रुपमा बढीरहेका कारण आम नागरिकले सरकारले बनाएको लकडाउनको नितीलाई कार्यान्वयन गर्न लागी सम्पुर्ण लोकपारखी दर्शक तथा स्रोतलाई आग्रह गरेकी छन।

यस विपतको घडिमा सम्पुर्ण नागरिकलाई साथ र सहयोग दिनुपर्ने उनले बताएकी छन। उनले कोरोना भाइरसबाट बच्न घरमै बस्न आग्रह गरेकी छन्। उनले आम लोकपारखी मनहरुलाई घरमै बस्न र साबुनपानीले हात धुन आग्रह गरेकी छन।




मतहरू

Micro High Pressure Air Compressor

Buy Zno Feed Grade Micro High Pressure Air Compressor


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?