Wednesday May 27, 2020

एसएसपी भण्डारीले आफु मातहतका प्रहरीहरुलाई दिए कोरोना भाईरस सम्बन्धी चेतना मुलक तालिम

२३ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1261


एसएसपी भण्डारीले आफु मातहतका प्रहरीहरुलाई दिए कोरोना भाईरस सम्बन्धी चेतना मुलक तालिम

शीतलपाटीन्युज डटकम ।
सिन्धुली। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरिषक (एसएसपी) सन्दिप भण्डारीले सिन्धुलीमा हुन सक्ने कोरोना भाईरस सम्बन्धी संक्रमणका बिविध बिषयमा  आफु मातहतका प्रहरीहरुलाई कोरोना सम्बन्धी चेतना मुलक तालिम दिए। यो चेतना मुलक अन्तरक्रियामा कोराना भाइरसबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, परिणाम,चुनौतीहरु र बच्ने उपायहरु सम्बन्धी कार्यक्रम सम्पन्न गरेर आफ्ना मातहतलाई मुकाबिला गर्न दुरुस्त बनायका छन्।

 


कार्यक्रममा केन्द्रका गतिविधि, लक डाउनको कारण परेको समस्याको समाधान र कोभीड-19 को संभावित संक्रमण रोकथाम, नियन्त्रण र त्यसवाट उत्पन्न परिस्थितिको कुसलता पुर्वक व्यवस्थापन लगायतका विषयहरुमा छलफल गरायका थिए।

प्रहरीका तालिम केन्द्रहरूले परिस्थितीसंग जुध्ने कार्यक्रम तयार गर्ने क्रममा यो कार्यक्रम सम्पन्न भयको हो। समादेशक एसएसपी भण्डारीले यस पुर्व पनि समय सापेक्ष कार्यक्रम ल्याएर चुनौतीलाई सामना गर्ने तालिम दिदै आएको कुरा शीतलपाटीन्युजका संवाददातालाई बताउनु भयको छ।




मतहरू

cheap cialis online

tadalafil tadarise pro [url=http://buyscialisrx.com]cialis coupon[/url] when will generic tadalafil be available generic cialis online quanto costa il tadalafil in farmacia farmaco tadalafil costo http://buyscialisrx.com/ buy tadalafil generic


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?