Monday May 25, 2020

कोरोना भाईरसका कारण नेप्लिज ओपन कन्सर्ट स्थगित

२३ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1171


कोरोना भाईरसका कारण नेप्लिज ओपन कन्सर्ट स्थगित

बम थापा (सूर्यवंशी)
लण्डन । मगर संघ युके केन्द्रीय समितिले ६ जुन २०२०, शनिबारका दिनमा नेपालका विशिष्ट व्यक्तित्व र राष्ट्रियस्तरका नेपाली लोकदोहारी गायक गायिकाहरु ल्याएर आयोजना गर्ने गरिएको नेप्लिज ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यसवर्ष भने कोरोना भाईरसका कारण नेप्लिज ओपन कन्सर्ट स्थगित हुने भएको छ ।

कार्यक्रमको प्रमुख संयोजक तथा संघका वरिष्ठ उपाधक्ष्य सीता पुनले कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीका कारण यस वर्षको नेपलिज ओपन कन्सर्ट स्थगित गर्नुपरेको जानकारी दिनु भयको छ। उहाले बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने मुख्य इभेन्ट नेपलिज ओपन कन्सर्ट स्थगित हुँदा पर्न गएको असुविधा प्रति क्षमायाचना पनि गर्नु भयको छ ।

बेलायत सरकारले दुई जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको र एक आपसमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न निर्देशन दिएको उल्लेख गर्दै मगर संघ युकेले बेलायत सरकारको निर्देशनको सम्मान गर्न र कोरोना भाइरसबाट सुरछित रहदै आफ्नो ख्याल गर्न मगर संघ युकेका अध्यक्ष सुनिल रानाले सबैलाई अनुरोध पनि गर्नु भयको छ।

संघका महासचिव रुद्र थापाका अनुसार, मंगलवार २४ मार्चमा बसेको अनलाइन बैठकले संघले आयोजना गर्ने नेप्लिज ओपन कन्सर्ट स्थगित गर्ने निर्णय गरेको हो ।
 




मतहरू

what happens if a girl takes viagra

is viagra covered by insurance [url=https://viagenupi.com/#]what happens if a girl takes viagra[/url] buy viagra professional what happens if a girl takes viagra best price viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?