Monday May 25, 2020

समादेशक एसएसपी भण्डारीद्धारा महिला प्रहरीहरुलाई कोरोना भाईरस सचेतना तालिम

२४ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1260


समादेशक एसएसपी भण्डारीद्धारा महिला प्रहरीहरुलाई कोरोना भाईरस सचेतना तालिम

शीतलपाटीन्युज डटकम ।
सिन्धुली। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दिप भण्डारीले महिला प्रहरी कर्मचारी तथा महिला प्रशिक्षार्थीहरुसंग कोरोना भाइरसका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभयो।


केन्द्रको प्राविधिक प्र. नि.डा. रमा विष्टद्वारा सहजिकरण गरिएको उक्त कार्यक्रम नेपाल प्रहरी संगठनको लैंगिक नीति अनुरुप सम्पन्न भयको हो।

महिला प्रहरी कर्मचारीहरु तथा महिला प्रशिक्षार्थीहरुलाई पर्न सक्ने समस्या र समाधान, COVID-19 को संभावित संक्रमण रोकथाम, नियन्त्रण र त्यसबाट उत्पन्न परिस्थितिको कुसलतापुर्वक व्यवस्थापन लगायतका विषयमा सुनुवाई तथा समस्याहरुको पहिचान र समाधानको उदेश्यले राखिएको थियो ।




मतहरू

generic viagra reviews

lowest price viagra [url=https://viagenupi.com/#]generic viagra reviews[/url] viagra without a prescription generic viagra reviews buy viagra no prescription

generic cialis 20mg

somehow respect [url=http://www.cialisles.com/#]generic cialis 20mg[/url] mainly operation somewhat shift cialis 20mg abroad blank generic cialis 20mg sometimes aspect


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?