Monday May 25, 2020

मन्त्रिपरिषद बैठक : वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय

२४ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1068


मन्त्रिपरिषद बैठक : वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय

शीतलपाटीन्युज डटकम ।
काठमाडौं । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ। भर्खरै सकिएको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।


यसअघि भोलि (चैत २५ गते) सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन तोकिएको मितिभन्दा एक दिनअघि मन्त्रिपरिषद बैठकले लकडाउन लम्व्याउने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाउँदै सरकारले चैत ११ गतदेखि लकडाउन गरेको हो ।


पछिल्लो समय विदेशबाट आएका बाहेकका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन थप कडाई गर्दै आएको छ ।
 




मतहरू

free viagra without prescription

is viagra covered by insurance [url=https://viagenupi.com/#]free viagra without prescription[/url] viagra without prescription free viagra without prescription viagra online without prescription


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?