Wednesday October 20, 2021

प्रा सुर्य सुवेदीलाई बेलायतको हल विश्वविद्यालयबाट पनि महाविद्यावारिधि

२६ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1588


प्रा सुर्य सुवेदीलाई बेलायतको हल विश्वविद्यालयबाट पनि महाविद्यावारिधि

शीतलपाटीन्युज डटकम ।
लण्डन । प्राध्यापक डा सुर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ। अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा पुर्याएको प्राज्ञिक योदगानको कदरस्वरुप आफुलाई यो सम्मान प्रदान गरिएको उनले जानकारी दिएका छन् ।

हल विश्वविद्यालयका उपकुलपतिले पत्रमार्फत महाविद्यावारिधिको सम्मानबारे जानकारी गराउँदा आफु हर्षविभोर भएको डा सुवेदीले बताए। सुवेदीले आजभन्दा तीस वर्ष पहिला सोहि विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनको विषयमा विशिष्ट श्रेणीमा प्रथम हुँदै स्नातकोत्तर गरेका थिए ।

त्यसपछि उनले बेलायतकै प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । अक्सफोर्ड विश्वविद्यालयले पनि उनका प्रकाशित कृतिहरुको मुल्यांकन गर्दै उनलाई गत वर्ष महाविद्यारिधि प्रदान गरेको थियो । यस वर्ष समेत अक्सफोर्ड विश्वविद्यालयले डा सुवेदीको सम्मानमा उनकै नाममा दुई वटा वार्षिक पुरस्कार स्थापना गरेको छ ।महाविद्यावारिधिजस्तो सर्वोच्च प्राज्ञिक उपलब्धिलाई प्राज्ञिक जीवनकै उत्कर्षका रुपमा लिने गरिन्छ । बेलायतका प्रतिष्ठित २ वटा विश्वविद्यालयबाट महाविद्यावारिधि प्राप्त गर्ने यस्ता प्राज्ञहरु बेलायतमै पनि विरल छन् ।

नेपालको लमजुङ जिल्लामा जन्मिएर काठमाडौंको ल क्याम्पस हुँदै बेलायतका प्रतिष्ठित हल र अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेका डा सुवेदीले संसारका विभिन्न ५ देशका ७ वटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन्। उनले नेपाल र बेलायतसहित विभिन्न १० देशका सरकारलाई कानुनी सल्लाह उपलब्ध गराएका छन् । उनका ८ वटा अन्तर्राष्ट्रिय स्तरका ग्रन्थ र थुप्रै प्राज्ञिक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । उनका कैयौं ग्रन्थहरु चिनियाँ र फारसीसहितका अन्य विदेशी भाषामा अनुवाद भएर समेत प्रकाशित भएका छन् ।
(नेपाली लिङ्क)




मतहरू

skypete

buy cialis pro

Brianwax

natural viagra watermelon viagra for sale onlkne - genetric viagra http://viagracnd.com/# side effects viagra what is in viagra ViagraCND100Mg viagra, depoxtine CialisCND20Mg when is generic viagra available

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared by way of settlers hither multitudinous a firing in Aeternum. He waved to a wooden hogshead hard by us, and I returned his gesture with a nod. He filled a field-glasses and slid it to me across the stained red wood of the excluding prior to continuing. “As a betting chains, I’d be willing to wager a fair bit of silver you’re in Ebonscale Reach for more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the bow slung across my back. https://www.google.co.ma/url?sa=t&rct=j&q=&esrc=s&source=web&cd=7&cad=rja&uact=8&ved=0CE0QFjAG&url=https://renewworld.ru/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?