Monday May 25, 2020

कोरानालाई जितेर म बाचेको मान्छे : कवी कोमल मल्ल श्रेष्ठ

२७ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 1154


कोरानालाई जितेर म बाचेको मान्छे : कवी कोमल मल्ल श्रेष्ठ

कोमल मल्ल श्रेष्ठ-

कोरानालाई जितेर म बाचेको मान्छे:

कसम खाउ
कुन कसम खाऊ
भागेर जाउ
कुन ठाउ जाऊ ?
ढोकाको चुकुल लगाएर
जहान परिवार संग
म छुट्टिएर बसेको मान्छे
तर
म रूनू रोएर
म हासेको मान्छे
कोरानालाई जितेर
म बाचेको मान्छे

छिन छिनमा खोकेर
बिषम ज्वरो भोकेर
स्वासको जाल तोडेर
थकानलाई मोडेर
कोराना हारेर
म बिजयमा
फर फर गर्दै शिखरमा
जीवन हासेको मान्छे
कोरानालाई जितेर
म बाचेको मान्छे

स्वासको करेसामा
विस्वासको भरोसामा
सहास र धैर्यतामा
अदृस्य आतंककारि
अदृस्य आत्यन्तिक बिध्वन्सक
अदृस्य हत्याराको युद्दमा
कोरानालाई जितेर
म विजय चुमेर
म बाचेको मान्छे

(फेसबुक वालबाट)




मतहरू

Pabin Pradhan

Great, and Good health to you Komal uncle

viagra online

female viagra pill [url=https://viagenupi.com/#]viagra online[/url] viagra online canadian pharmacy viagra online viagra 50mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?