Tuesday December 07, 2021

नातिको विवाहमा लण्डन आएका बाग्लुङका केसीको कोरोनाबाट निधन

२८ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 2993


नातिको विवाहमा लण्डन आएका बाग्लुङका केसीको कोरोनाबाट निधन

शीतलपाटीन्युज डटकम ।
लण्डन। नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ।
केशी मार्च २गते लण्डनमा भएको नातिको विवाहमा भाग लिन श्रीमती सहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो ।

१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्योपचारमा कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले फेसबुक मार्फत जानकारी दिनु भयको छ ।

केशी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए। उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य पनि हुन् ।

उनको नेपालमा पुर्ख्यौली बाग्लुङ घर भएको र उनका श्रीमती, चार छोरा र एक छोरी छन्।

 




मतहरू

ArthurDep

animated toddlercon sex games sex toon games shark lagoon sex games

DonaldArede

hacked sex games online sex games for iphone comdot sex games

Fancy HPMC for Wall Putty Powder

Alumina Ceramic Ring Fancy HPMC for Wall Putty Powder

Direct Scarlet 4BS Brands

Home Wallpaper Direct Scarlet 4BS Brands

Ronaldvaf

harley quinn sex games [url="https://sexgamesx.net/?"]halloween sex games[/url] sex games ravens meditation full

Ronaldvaf

keto diet bread [url="https://ketogenicdiets.net/?"]new keto diet[/url] keto brown sugar

Ronaldvaf

the keto reset diet [url="https://ketogenicdietinfo.com/?"]keto friendly bread[/url] keto diet cheat day

Wholesale HPMC viscosity

Kit de Diagnostic Wholesale HPMC viscosity

CNC Machining Home Appliance Auto Spare Parts CNC Machining Home Appliance Auto Spare Parts

Unna Boot Dressing CNC Machining Home Appliance Auto Spare Parts CNC Machining Home Appliance Auto Spare Parts


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?