Thursday July 29, 2021

शान्ती र आरोग्यताको मंगलमय शुभकामना : साहित्यकार कोमल मल्ल

२९ चैत्र, २०७६ शीतलपाटीन्युज डटकम। 3884


शान्ती र आरोग्यताको मंगलमय शुभकामना : साहित्यकार कोमल मल्ल

कोमल मल्ल-

बन्द कोठाबाट
क कस्लाई शुभकामना पठाउ
नया बर्ष २०७७ को ?
म आफै
शुभकामना कुरेर
लोभि मान्छे भएको छु
त्यसैले
कोरोना त
यो संसार छोडेर जा
कतै कहि
कहिल्यै फर्केर नआ
नया बर्ष २०७७
कोरोनालाई जलाएर देखा
शान्तीको स्वास चलाएर देखा ...

कोरोना
बन्दकोठामा बस्न
बााध्य पार्ने त
मान्छेहरु मारेर
मसान र
चितामा लासहरु थुपार्ने त
यो धर्ति बिगार्दै
विश्व चाहार्ने त
त्यसैले
कोरोना त मरेर जा
यो संसार छोडेर जा
कतै कहि
कहिल्यै फर्केर नआ
त्यसैले
नया बर्ष २०७७
कोरोनालाई जलाएर देखा
शान्तीको स्वास चलाएर देखा ...
मन्दिर
मस्जिद
चर्च
गुम्बामा
बाच र बचाउको घण्ट बजा
मात्र शान्तीको स्वास चलाएर देखा ...
नया बर्षमा
शान्ती र आरोग्यताको
मंगलमय शुभकामना !!!




मतहरू

ltymxrioio

?????? ? ?????????? ?????? ???????? : ?????????? ???? ???? ltymxrioio http://www.g0z7mfo053p2nzk747ls4qa9qw6269j6s.org/ [url=http://www.g0z7mfo053p2nzk747ls4qa9qw6269j6s.org/]ultymxrioio[/url] altymxrioio

China High Pressure Cleaner

China High Pressure Cleaner

NEW Products

NEW Products

Lady Fashion Dress

Lady Fashion Dress

18mm Lock Nut

18mm Lock Nut

Adjustable Barbell Sets

Adjustable Barbell Sets


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?