Wednesday May 27, 2020

युके नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग (UKNIFBBL) लीगको तयारी स्थगित

२ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1497


युके नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग (UKNIFBBL) लीगको तयारी स्थगित

शीतलपाटीन्युज डटकम।
लण्डन। हरेक बर्ष खेलाइने युके नेपाल बोडी बिल्डीड्ग एण्ड फिटनेस प्रतियोगीता युके नेपाल इन्टरनेसनल फेडरेसन बोडी बिल्डीड्ग लीगले खेलाउने भब्य तयारी हुदै गर्दा कोरोना भाइरसको महामारीका कारण यस बर्ष प्रतिष्पर्धा स्थगित भयको छ। स्थगित भयको कुरा फेडरेशनका अध्यक्ष  सुक गुरूङले  शीतलपाटी न्युज डटकमका सम्पादकलाइ बताउनु भयको छ।

 


अध्यक्ष सुक गुरुङ्गको अध्यक्षतामा बसेको सातौ कार्यसमीतीको अनलाईन बैठकले  शारिरीक सुगठन प्रतियोगीताको लागी तालिमको आवस्यकता हुने र कोरोना भाइरसको महामारीले यो बर्ष हुने प्रतियोगीताको लागी तयारी पुरा गर्न समय कम हुदै गयकोले स्थगित गरि अर्को बर्ष भब्य गर्न स्थगित गरियको जानकारी दिनु भयको हो।

प्रतियोगीता गर्ने वा नगर्ने भनि बसेको अनलाइन मीटीङमा अध्यक्ष सुक गुरुड्ग, उपाध्यक्ष लोक गुरूङ, महासचीव बिसन गुरूङ,कोषाध्यक्ष गंगा गौचन, प्रमुख सल्लाहाकार शुक्र कुमार राई,पुर्वअध्यक्षहरू किशोर गुरूङ, भीम महेन्द्र गुरूङ, सल्लाहाकारज्युहरू नारायण गुरूङ,गंगा गुरुङ, ह्यारी गुरूङ, देवान गुरूङ, अमकुमार गुरूङ, नवराज घले, बुध्दी  गुरूङ अनलाइन उपस्थिती रहेको थियो।
 

साथै मिस्टर नेपाल सानु गुरूङ आइएफबिबि प्रोफेसनल लीग नेपाल प्रमोटर ( प्रेसीडैन्ट) समेतको राय सल्लाहामा स्थगित गरियको यो प्रतियोगीता अध्यक्ष सुक गुरुड्ग,कार्य समीती सदस्यहरू,संस्थाका प्रमुख सल्लाहाकार शुक्र कुमार राई समेतको बिशेस सल्लाहामा कार्यक्रम स्थगित गर्ने निर्णय भयको हो। सन २०१३ बाट शुरू भयको यो प्रतियोगीता २०२० सम्म अपार रूपमा अन्तराष्ट्रिय स्तर मै सम्पन्न हुदै आएको थियो।




मतहरू

tadalafil 20mg lowest price

collect desire [url=http://cialisles.com/#]tadalafil 20mg lowest price[/url] enough row deliberately cheek cialis generico online elsewhere chance tadalafil 20mg lowest price really click

generic viagra 100mg

natural alternative to viagra [url=https://viagenupi.com/#]generic viagra 100mg[/url] difference between viagra and cialis generic viagra 100mg how long does it take viagra to work


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?