Thursday October 22, 2020

विवदित व्यक्ति लुम्बिनी कोषमा

३१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1565



शीतलपाटीन्युज डटकम । 

काठमाडौं - सरकारले अनियमिततामा मुछिएका र अख्तियारको कारबाही सिफारिसमा गरिएका  सहसचिव विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्य-सचिव नियुक्त गरेको छ ।

नियुक्तिविरुद्धको रिटमाथि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण निर्णय कार्यान्वयन हुन भने नसकेको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

मन्त्रिपरिषदले पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको प्रस्तावमा नियुक्त गरेको हो ।  

जिल्ला विकास समिति ललितपुरमा छँदा विनियम निर्माणको अनियमिततामा मुछिएका उनलाई पछि अख्तियारले कारबाही सिफारिस गरेको थियो ।  ढकालको नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा समेत मुद्दा परेको छ ।




मतहरू

Caasietyc

Abilify 20 mg united kingdom order Abilify 15mg Abilify 20 mg generic

Caasietyc

Viagra 100 mg australia cheapest Viagra 130 mg order Viagra 50 mg Antivert 25mg otc Antivert 25 mg coupon Antivert 25 mg online pharmacy

Caasietyc

Celexa 10mg cheap Celexa 10mg over the counter buy Celexa 10mg

Caasietyc

Compazine 5 mg cheap cheap Compazine 5mg Compazine 5 mg tablets Arava 10 mg price Arava 10mg cost cheap Arava 10 mg Augmentin 500/125 mg online pharmacy order Augmentin 875/125 mg Augmentin 250/125mg tablets Depakote 250 mg united states Depakote 500mg pharmacy how to buy Depakote 125 mg Clonidine 0,1 mg cost Clonidine 0,1 mg purchase Clonidine 0,1 mg united states cheap Benicar 20mg Benicar 10mg canada Benicar 20mg without prescription Diltiazem 120mg purchase Diltiazem 30 mg uk order Diltiazem 90 mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?