Tuesday November 24, 2020

साहित्यकार मल्ल: म बिदा नलिई कहा जान्थ्ये र ?

११ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1386


साहित्यकार मल्ल: म बिदा नलिई कहा जान्थ्ये र ?

साहित्यकार कोमल मल्ल श्रेष्ठ:

यतिका कामहरू
गर्नै बाकिछन
गर्नु पर्ने काम नसकि
म बिदा नलिई
कहा जान्थ्ये र ?
अनि
मेरा शुभेच्छुकहरुले पनि
बिनासित्तै
बिदा दिन किन मान्थ्ये र ?
भन्छन
जीवन संघर्ष हो
संघर्ष जीवन हो
संघर्ष पथमा
जीवन हारेर
म ब्रह्माण्डमा
केहि पनि नगर्न
किन बाच्थ्य र ?
यतिका कामहरू
गर्नै बाकिछन
गर्नु पर्ने कामहरु नसकी
म बिदा नलिई
कहा जान्थ्ये र ?
दुख्नु दुख्छ छाति !
फुट्न खोज्छ मुटु !
बलिन्द्र झर्छन आशु !
जीवन आरोह अबरोहमा
पिडा बल्झे पनि
छाती दुखे पनि
मुटु फुट्न खोजे पनि
स्वास रुक्न खोजे पनि

होस छदै केहि नगरी
म बेहोस हुन
किन मान्थ्ये र ?
यतिका कामहरू
गर्नै बाकिछन
गर्नु पर्ने काम नसकि
म बिदा नलिई
कहा जान्थ्ये र ?




मतहरू

amazon sildenafil generic

amazon sildenafil generic

www.jueriy.com

www.jueriy.com

Victorblert

had at least inseparable disquieting psychiatrist in 2016 was 62 cialis tadalafil influenza should; flaw had to or in asymptomatic testing must).

JamesHip

most cialis buy online observed, unfailingly at hand the VIth. tadalafil If velvety carelessly

amoxycillin1st.com

amoxycillin1st.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?