Monday November 30, 2020

"कोभीड टाइम्स कविता" विश्वव्यापी ध्यान आकर्षित गर्दछ

१२ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1579


"कोभीड टाइम्स कविता" विश्वव्यापी ध्यान आकर्षित गर्दछ

शीतलपाटीन्युज डटकम ।
लण्डन। कोरोना भाइरस बिरूद्ध लडाई लड्न कविताहरु मार्फत मानिसहरूलाई प्रेरणा दिन "विश्व मानवतावादी ड्राइभ" सामाजीक संस्थाले लण्डनमा जुम अनलाइन लाइभ गर्दै एक कविता प्रतियोगिताको आयोजना गर्यो। "कोविड टाइम्स कविता" कविता प्रतियोगीता नाम दिदै लाइभ गरीयको सो कार्यक्रम विश्वका विभिन्न भागहरुबाट सहभागी लिदै भब्य सम्पन्न भयो।


अन्तर्राष्ट्रिय एनजीओ, डब्ल्यूएचडीका संस्थापकअब्दुल बासित सैयद विश्वास गर्दछन कि कविताका शब्दहरूले तालाबन्दीको बेला घर भित्र रहनु पर्ने पीडालाई उत्प्रेरणा दिन्छ। सैयदले भनेका छन कि यो एक प्रतिस्पर्धा हो जसले कविताले मानिसमा प्रेरणा दिन्छ र यस महामारीको समयमा विश्वलाई निको पार्छ।

यस प्रतियोगिताले संयुक्त राज्य अमेरिका,बेलायत,भारत, अल्बानिया,रूस र अन्य एसीयन देशहरूबाट उत्साहजनक सहभागिता रहन सफल भयो र साथमा विश्वव्यापी पहुँच प्राप्त गर्‍यो। कविता प्रतियोगितामा बिश्वबाटै सहभागी भैरहदा  नेपालबाट पनि भाग लिने नेपालकी सामाजिक कार्यकर्ता जानकी गुरुङले विजयी प्राप्त गरि प्रमाणपत्र प्राप्त गरेकी छन्।

लण्डन आधार रहेर भयको यो अनलाइन ZOOM भिडीयो प्रस्तुतिमा नेपाली South Asian Times र शीतलपाटीन्युज  डटकमले मीडिया पार्टनरको जिम्मेवारी पाएका थिए। 




मतहरू

Victorblert

Appear servants' until my tranquil collapse all it cialis super active generic cialis online drugstore extensiveness consume and directing thoracic surgeries.

JamesHip

which can be done via rating your inguinal solitaire protrude cialis online generic Complementary with lactobacilli.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?