Monday May 25, 2020

सञ्चारकर्मी विनाको कलाकारिताको कल्पना अपुरो हुन्छ: गायिका धनकुमारी थापा सरु

२१ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1099


सञ्चारकर्मी विनाको कलाकारिताको कल्पना अपुरो हुन्छ: गायिका धनकुमारी थापा सरु

शीतलपाटीन्युज डटकम ।
काठमान्डौँ । विश्व प्रेस स्वतन्त्रता दिवस अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष दिवस मनाउने गरिन्छ। यस वर्ष दिवसको नारा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने रहेको छ। कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिने भयकोछ।

नेपाली कलाकारिताको विकाशको लागी आफनो अभिब्यक्तिलाई आम दर्शक तथा स्रोता माझमा सत्य  तथ्य र समाजको परिवर्तनका लागी दिन रातको प्रबाह नगरि आफनो कर्ममा खटिने सञ्चारकर्मी प्रति हृदय देखी नै सम्मान गायिका धनकुमारी थापा सरुले गरेकी छन ।

आफनो विभिन्न सिर्जना मार्फत आबाजको जादुमय स्वर प्रस्तुत गदैँ सर्बाधिक चर्चाको शिखरमा रहेकी गायिका सरुले सञ्चारकर्मी विनाको कलाकारिताको कल्पना सम्म गर्न नसकिने र अपुरो हुने उनले बताएकी छन ।

समाजको बास्तविक भोगाईलाई सञ्चारकर्मीले विसम परिवेशमा पनि सुचना प्रबाहमा पुयाएको योगदानलाई कसैले पनी भुल्न नहुने बताएकी छन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?