Monday May 25, 2020

अमेरिकन आइडलमा कमाल गरे दिवेशले: छानिए टप १० मा, भोटका लागी गरे अपिल

२२ बैशाख, २०७७ शीतलपाटीन्युज डटकम। 1115


अमेरिकन आइडलमा कमाल गरे दिवेशले: छानिए टप १० मा, भोटका लागी गरे अपिल

शीतलपाटीन्युज डटकम ।
काठमाडौं – नेपली गायक दिवेश पोखरेल अर्थर गन विश्वचर्चित गायन रियालिटी सो अमेरिकन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षीत राख्न सफल भएका छन्।


कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने निर्णय गरेको छ। अमेरिकन आइडलमा सबै जजहरुको मन जितेर आइडलको ढुकढुकी नै बनेका दिवेशलाई विश्वभरका नेपालीका अलावा उनको संगीत रुचाउने पारखीहरुले पनि खुलेर भोट हालेसँगै दिवेश टप १० मा छानिन सफल भएका हुन्।

यसैबिच अर्को चरणको भोटीगं पनि सुरु भएको छ।  दिवेश र उनको परिवारले विश्वभरका नेपालीहरु माझ भोटीगं गर्नका लागी पनि आग्रह गरेका छन्।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?