Tuesday October 20, 2020

म तिम्रा हाम्रा छोराछोरी पढायर बसेकि छु : मार्मीक कथा

३१ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम । 2780



शीतलपाटीन्युज डटकम ।

" आत्म निर्भर लक्ष्मी गुरुड्गको यथार्थ जीवन "

@@@@@@@@@@@@@@@@@@@@

“म तिम्रा छोराछोरी पढाएर बसेकि छु”

केही बर्ष बिदेशको सुखा सुबिधा सबै बुजिकन पनि बिदेशमा रमाउन नसक्ने म  मेरा धेरै साथीहरुले च्याटमा भन्ने गर्नु हुन्छ अहिले सम्म रातो पासपोर्ट बनाइ विश्व घुम्न सक्थ्यो, “फर्की हालेर  नेपालमा चित्ता नबुज्ने थोरै तलब खाएर तिमीले के गरिरहेको? आउ फेरि यतै”

मेरो जवाफ थियो  “म तिम्रा हाम्रा छोराछोरिहरु पढाएरै बसेकि छु” 

जवाफबाट अलिकति झस्किएका साथिले भन्नु भयो, “तिमी नभए अरूले पनि पढाइहाल्छन् नि!”

मैले भने  “सबैले त्यसै भन्ने हो भने  नेपालमा छाडेका साथिभाइ इस्ट्मित्रहरुका छोराछोरीलाई पढाउने चाहिँ कसले नि?”

हो मानिसलाई युरोप र अमेरिकी रातो पासपोर्ट र लाखौ पैसाले मात्रा खुशी र सुखी नहुदो रहेछ खुशी र सुखी त आफ्नै मायालु मातृभुमीमा आफ्नै आमाबाबाको न्यानो काख र इस्ट्मित्रको अटुट माया रहेछ आज म आफ्नो पेशा प्रती खुशी छु गर्ब छ  धेरैलाइ राम्रो शिक्षा र ज्ञान दिन पाको छु त्यो रातो पासपोर्ट र लाखौ रुपैयामा मोह लागेन केही बर्ष बध्याताले बसे त्यस्पछी फर्की आए आफ्नै गाउघर  खुशी छु सुखी छु आफ्नै घरआगनको खुल्ला आकाशमुनि त्यसैले मायामा धेरै कुरा त्यागिन्छ तर माया त्याग्न अति नै कठिन ।

म एउटि साधरण शिक्षिका जस्लाइ नाम दामको भन्दा कामको मोह छ ।

(साभार लक्ष्मी गुरुड्गको फेसबुकबालबाट)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?