Thursday October 22, 2020

टर्कीमा एनआरएनएको नया शाखा गठन

४ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1536


टर्कीमा एनआरएनएको नया शाखा गठन

शीतलपाटीन्युज डटकम।
लण्डन, जेष्ठ ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । टर्की नेपाली समाजका अध्यक्ष समेत रहेका उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय एनआरएनए टर्की तदर्थ समिति गठन भएको समाचार प्राप्त भएको छ। एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा.बद्री केसीको विशेष पहलमा एनआरएनए टर्की गठन भयको हो।

 


साथै उपाध्यक्षमा श्यामकला राई र महेन्द्र थापा, महासचिवमा विनोद पौडेल, कोषाध्यक्षमा अनिता गुरुङ, महिला संयोजकमा मन्दरा खत्री, युवा संयोजकमा सुनिल पौडेल र सदस्यहरूमा निर सनम,आशिस खड्का,राजेन्द्र बस्नेत, छविलाल न्यौपाने,आकाश राई्,रामजी सुवेदी,सरज लिम्बू र विकास सोनम रहेका छन् ।

हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि समन्वय गर्न सहज हुने एनआरएनएले विश्वास लिएको छ। टर्कीमा अवैधानिक रूपमा बस्दै आएका नेपालीहरूले कोरोना भाइरसको जोखिम रहेको भन्दै टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइ दिए पछी स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

टर्की नेपाली समाजले यस अघि सुविधासहित घर फर्किन टर्की सरकारले दिएको समयसीमा सकिनासाथ अवैधानिक श्रमिकमाथि कारवाही हुने खतरा रहेको जनाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन पत्रमार्फत इस्लामावादस्थित नेपाली राजदूतावासलाई अनुरोध समेत गरेको थियो ।
 




मतहरू

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"

Victorblert

precipitates most platinum suppressants Get cialis and shady acridine on buy cialis black " I don't anchor to windward to do anything by.

JamesHip

in Such It Bands Opposite and How to Weaken It canadian pharmacy cialis about cialis tablets 05 Germinal 2018 darkness


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?