Wednesday May 27, 2020

बिस्थापित भुटानी नेपाली शरणार्थी चिन्ता बजगाईं अहिले ओहियो अमेरीकामा

७ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1063



शीतलपाटीन्युज डटकम।

 

"सम्पूर्ण नेपालीहरु जागे सगुन छिट्टै सफल हुने र सबैको जीवनमा एउटा नया आयाम थपिने छ। " भुटान बाट बिस्थापित नेपाली सरनार्थी चिन्ता बजगाईं:OHIO,USA. उहाले सयौं स्टार्टअप कम्पनिहरु मा लगानी गरिसक्नु भएको छ र सगुन मा पनि पटक पटक लगानी गर्दै आउनु भएको छ।

Posted by Yubaraj Sedai on Sunday, May 17, 2020

लण्डन। सन २०१६ देखि सयौं स्टार्टअप कम्पनिहरुमा लगानी गरिसक्नु भएका र सगुनमा पनि लगानी र आवस्यक अध्ययन गर्दै आउनु भएका भुटानबाट लखेटिएका चिन्ता बजगाइ अहिले ओहियो (OHIO)अमेरीकामा बसोबास गर्नु हुने भुटानी नेपाली हुनुहुन्छ।

अमेरीकामा बाराक ओबामा राष्ट्रपति भयपछि Job Act अनुसार साधारण नागरीकहरुले पनि स्टार्टअप कम्पनिमा लगानी गरेर नाफा लिन सक्ने मौका दियो। तब बजगाईले पनि लगानी शुरु गर्नु भयो। उहाले १०५ वटा स्टार्टअप कम्पनिमा लगानी गर्नु भयो। त्यसमध्य A+ स्टार्टअप कम्पनि उहासंग ३४ बटा परेका रहेछन। उहाको अनुभव अनुसार सयौ स्टार्टअप कम्पनि मध्य सगुन पनि A+ स्टार्टअप कम्पनिमा रहेको र धेरै युजर पायकोमा तारीफ गर्नु भयको छ। बेटा भर्सन मै रहदा धेरै युजर पाउनु र सगुनमा जस्तो प्रयोगमा बृध्दी अरुमा नपाएको अनुभव सुनाउनु भयको छ। सगुनले पनि भविष्यमा अरु स्टार्टअप कम्पनिले भन्दा धेरै फाइदा दिन सक्ने आफुले अनुभव गरेको पनि बताउनु भयको छ।

स्टार्टअप कम्पनिमा लगानी गर्न हौसला दिदै उहाले थोरै लगानी धेरै आम्दानी हुने भयकोले लगानी गर्न हौसला गर्नु भयको हो। अरु धेरै कम्पनि धेरै पटक लगानी मौका खुलेको थियो भने सगुनको पहिलो लगानीले भरपुर युजर पाएर दोश्रो पटक लगानी खुल्दैछ। जस्ले लगानी गरीसक्नु भयको छ उहाहरुले शेयर थपेर लगानी बढाउनु होस र नया शेयर होल्डरले लगानी गर्नुहोस बजगाईले बताउनु भयको छ ।धेरै अनुभब हामीसंग नहोला तर स्टार्टअप कम्पनिले पुरा आम्दानी दिदा धेरै फाइदा हुने पक्का छ।

कोरीयालाई हेर्नुहोस सामसुड्ग, किया, हुन्डाइ कम्पनि खोलेर जनताको साथ लिएर देश बिकासको कायापलट भयको छ। त्यस्तै गरि हामी सबै नेपालीले पनि सगुनमा लगानी र आवस्यक सहयोग पुर्याउने हो भने नेपाल कायापलट नै हुन्छ। सगुन पनि नेपाली नेपाली फाउन्डर रहेको स्टार्टअप कम्पनि हो। सम्पूर्ण नेपालीहरु  जागे सगुन छिट्टै सफल हुने र  सबैको जीवनमा एउटा नया आयाम थपिने छ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?