Wednesday September 23, 2020

सनराइज फाइनान्सियल सोलुसन्सको दोस्रो शाखा वेलिङ लण्डनमा

८ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1805


सनराइज फाइनान्सियल सोलुसन्सको दोस्रो शाखा वेलिङ लण्डनमा

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा वित्तिय सेवा प्रदान गर्दै आएको सनराइज फाइनान्सियल सोलुसन्स यूकेले आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ ।

लण्डन लुइशमको लीमा मुख्य कार्यालय रहेको सनराइजले नयाँ शाखा बेक्सलीको वेलिङमा स्थापना गरेको कम्पनीका प्रिन्सिपल प्रेम गैरेले जानकारी दिनुभयको छ। नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा आइसकेको छ। वेलिङ शाखाको स्थापनासंगै चार्टर एकाउण्टेन्ट उदयराज लम्साल समेत सनराइज फाइनान्सियल सोलुसन्समा आबद्ध भएको प्रिन्सिपल गैरेले जानकारी दिनु भयको छ। लम्सालले वेलिङमा स्थापित नयाँ शाखा सम्हाल्नेछन् ।

सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा थप सहज होस् भन्ने उद्धेश्यले शाखा बिस्तार गरिएको प्रिन्सिपल गैरे बताउँछन् ।सनराइज फाइनान्सियल सोलुसन्स्ले मोर्गेज, कमर्सियल फाइनान्स, सबै खालका लाइफ इन्सोरेन्स, बिल्डिङ तथा कन्टेन्ट, कमर्सियल र ल्यान्डलर्ड इन्सोरेन्स लगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ।

साथै, कम्पनीले बेलायतको प्रतिष्ठित ‘मोन्टेगमेरी पल कम्पनी’ संगको सहकार्यमा इन्भेस्टमेन्ट, पेन्सन, विल्स र स्टेट प्लानि को काम समेत गर्दै आइरहेको छ। छिटो, सजिलो र भरपर्दो सेवालाई प्राथमिकता बनाएको सनराइजका सेवाग्राही पनि बढ्दै गएको तथा बेलायतका सबै क्षेत्रमा सेवा प्रदान गरिसकेको गैरे बताउँछन् । कम्पनीले प्रदान गर्ने सेवालाई गुणस्तरीय राख्दै निकट भविष्यमा थप अर्को एक शाखा समेत खोल्ने तयारी गरिरहेको उनको भनाइ छ ।

सनराइज फाइनान्सियल सोलुसन्सका कुनै पनि सेवा तथा अन्य जानकारीको लागि कम्पनीको वेबसाइट भिजिट गरेर सम्पर्क राख्न सकिनेछ ।
(नेपालीलिङ्कबाट)
 




मतहरू

rvbwrrsp

?????? ??????????? ?????????? ?????? ???? ????? ??????? rvbwrrsp http://www.gqpsi7vdwr0o47083ww10a65v5s5z864s.org/ [url=http://www.gqpsi7vdwr0o47083ww10a65v5s5z864s.org/]urvbwrrsp[/url] arvbwrrsp

GScraper

GScraper

Mini Heater

Mini Heater

Products

Products

Dasan Zhone OLT

Dasan Zhone OLT

100G QSFP28 to 4x SFP28

100G QSFP28 to 4x SFP28

DL-Panthenol

DL-Panthenol

Ar-15 Mount

Ar-15 Mount

Tangle Film

Tangle Film

China Dinner Table

China Dinner Table

Denso Injector Valve

Denso Injector Valve

Bathroom Floor Tiles

Bathroom Floor Tiles

Adjustable Louvre Window

Adjustable Louvre Window

100w Ufo High Bay

100w Ufo High Bay

Filter-Hydrocyclone Type

Filter-Hydrocyclone Type

Bird Cage Mesh Welding Machine

Bird Cage Mesh Welding Machine

1000l Fermenter

1000l Fermenter

DOWN VEST

DOWN VEST

1000 Beer Brewing Equipment

1000 Beer Brewing Equipment

0.5mm Thickness Pvc Sheet

0.5mm Thickness Pvc Sheet

Metallization base film

Metallization base film

China CNC Engraving Machine

China CNC Engraving Machine

Aluminium Sheet Plate

Aluminium Sheet Plate

Delphi Injector Valve

Delphi Injector Valve

Caterpillar Injector

Caterpillar Injector

Beige Marble Slabs

Beige Marble Slabs

Cummins Injector Valve

Cummins Injector Valve

Aluminium Sliding Doors

Aluminium Sliding Doors

Construction Material

Construction Material

Bopp Metallized Film

Bopp Metallized Film

4mm Pvc Sheet

4mm Pvc Sheet

Red & Green Dot

Red & Green Dot

autoclave for sale

autoclave for sale

Non woven fiber fabrics

Non woven fiber fabrics

intake and exhaust system

intake and exhaust system

Chain Link Jali Machine

Chain Link Jali Machine

Coverting Base Film

Coverting Base Film

10000l Fermenter

10000l Fermenter

Mini Valve And Fittings

Mini Valve And Fittings

350ml Pet Bottle

350ml Pet Bottle

Alluminium Railing

Alluminium Railing

Decorative Roman Columns

Decorative Roman Columns

Teaching Power Supplies

Teaching Power Supplies


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?