Wednesday September 23, 2020

एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

८ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1934


एनआरएनएद्धारा थप स्वास्थ्य सुरक्षा सम्वन्धी उपकरण नेपाल सरकारलाई हस्तान्तरण

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई थप स्वास्थ्य सम्वन्धी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ। संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विहीवार हस्तान्तरण गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्रीमा केएन नाइन्टी फाइव मास्क १२ हजार थान, शु कभर, २ हजार थान, चश्मा २ हजार थान र आइआर थर्मामिटर १ सय ९० थान रहेका छन् ।

समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउ प्रति हार्दिक आभार प्रकट गरेका थिए ।
 




मतहरू

lyqxrpgyth

????????????? ?? ????????? ??????? ???????? ????? ????? ???????? ?????????? lyqxrpgyth http://www.gcqy65bd64y8w9xx054434430clpu8tls.org/ alyqxrpgyth [url=http://www.gcqy65bd64y8w9xx054434430clpu8tls.org/]ulyqxrpgyth[/url]

GScraper

GScraper

Crystal White Marble

Crystal White Marble

0.35mm Pvc Sheet

0.35mm Pvc Sheet

Aluminized Polyester Film

Aluminized Polyester Film

Beige Marble French Pattern

Beige Marble French Pattern

Art Mosaic

Art Mosaic

100w Led High Bay Light

100w Led High Bay Light

1000l Commercial Beer Brewing Equipment

1000l Commercial Beer Brewing Equipment

Tower fan

Tower fan

1 Inch Or 25.4mm Steel Rings

1 Inch Or 25.4mm Steel Rings

Basketball Gym Lights

Basketball Gym Lights

500ml Pet Bottle Price

500ml Pet Bottle Price

Big Gun Sprinkler

Big Gun Sprinkler

4 Foot Fluorescent Light Fixture Led Replacement

4 Foot Fluorescent Light Fixture Led Replacement

Barbed Coupling

Barbed Coupling

Engineered stone

Engineered stone

Aluminium Alloy Windows And Doors

Aluminium Alloy Windows And Doors

Aluminum Foil Metalized Pet Film

Aluminum Foil Metalized Pet Film

Optical And Atomic Physical Instruments

Optical And Atomic Physical Instruments

RUNNING Clothes

RUNNING Clothes

100ml lotion bottles

100ml lotion bottles

Ac Fan

Ac Fan

Power Plant Boiler

Power Plant Boiler

Animal Cages Mesh Machine

Animal Cages Mesh Machine

Others

Others

4x25 M6 Riflescope

4x25 M6 Riflescope


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?