Monday November 30, 2020

गायक प्रेम कटवालको राष्ट्रप्रेम

१५ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1700


गायक प्रेम कटवालको राष्ट्रप्रेम

अमीत चाम्लीड्ग, कुवेत।
मीडीलइस्ट, कुबेत। रेगिस्तानी गीतकार प्रेम कटवालको ‘हाम्रो भूमि फिर्ता गर’ शीर्षकको राष्ट्रभक्तिले ओतप्रोत भयको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ।


विश्वव्यापी कोरोना महामारीले विश्वलाई आतंकित बनाइरहँदा भारतले नेपालको सिमाना मिचेर लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गरेर नेपाल र नेपालीलाई थिचोमिचो गरिरहेको अवस्थामा ‘हाम्रो भूमि फिर्ता गर’ शीर्षाकृत म्युजिक भिडियो सार्वजनिक भएको हो।

सार्वजनिक म्युजिक मिडियोमा नेत्र भण्डारी, कृष्ण केसी, मीना लामा र सीता केसीको आवाज रहेको छ । गीत खोटाङे गीतकार प्रेम कटवालले लेखेका हुन् । म्युजिक भिडियो गीतको निर्देशन शिवन पोखरेल गरेका हुन् भने रिजन नेपाल युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

‘जो चोर, उसको ठूलो स्वर’ भन्ने नेपाली उखान प्रचलित छ। जसले सिमाना मिचेर सडक निर्माण गरी सडक उद्घाटन गर्यो, उसैको स्वर ठूलो सुनिएको छ। त्यसको ज्वलन्त उदाहरण भारतीय सञ्चारमाध्यम हुन्। उनीहरूले सम्प्रेषण गरेका प्रमाण बिनाका समाचारले नेपालीको मनमा गहिरो चोट पुर्याएको छ। नेपाल र नेपालीलाई पारेको चोट अनुभूति गरेर गीतकार कटवालले सन्देशमूलक तथा श्रवणीय गीत लेखेका हुन्।

भारतको हेपाहा प्रवृत्तिको नेपाल र नेपालीले  घोर भत्र्सना गर्दै आएका छन्। कूटनीतिक पहल गरेर नेपाली भूूमि फिर्ता गरिनुपर्छ भनेर गीतसंगीत मार्फत आह्वान गर्नेहरू बढ्दै गएका छन् । त्यसमध्ये एक हुन् गीतकार प्रेम कटवाल । कूटनीतिक पहल र सृजनशील काम गर्दै धैर्यपूर्वक नेपाल अघि बढिरहेको समयमा सार्वजनिक गीतले राष्ट्रभक्तिको जोशिलो आवाजलाई झन् बुलन्द बनाउन सघाएको छ ।

गीतकार कटवाल सुटकेस भरि सिर्जनाका चाङ बोकेर आर्थिक पहुँचले भ्याए भविष्यमा झन् सिर्जनशील बन्ने अभिलाषासहित वैदेशिक रोजगारीका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङकोबाट १५ वर्षअघि कुवेत आइपुगेका हुन्।  मिजासिलो स्वभावका उनी नेपालमा रहँदा विभिन्न ‘स्टेज प्रोग्राम’का साथै लोकदोहोरी गाएर ख्याति कमाएका थिए ।

‘पीरैपीरले यो मन रोको छ’लगायत दर्जनभन्दा माथि गीत सार्वजनिक गरिसकेका मृदुभाषी गीतकार कटवाल खोटाङ कुवेत सम्पर्क मञ्चका पूर्वअध्यक्ष समेत हुन्। उनको धेरै लोकदोहोरी प्रतिभाका गीतिएल्बम समेत सार्वजनिक भइसकेको छ।

भीडियो:

 

 




मतहरू

Victorblert

Tzbozo svcdpn cialis price cialis tadalafil tadalafil lilly choose them in behalf of a very humourless life it.

JamesHip

to some weeks unsurpassed burden to secure cialis online forum. buy cialis daily use online <>] On the rigorousness, Kenobi and Cody irradiated their men.

njpevysm

???? ????? ??????? ???????????? njpevysm http://www.g75s6dd0wntigr90mgt57a7a5009352vs.org/ anjpevysm [url=http://www.g75s6dd0wntigr90mgt57a7a5009352vs.org/]unjpevysm[/url]

Handmade Bag Price

Handmade Bag Price

Capper

Capper

LED Glass Decorative Light

LED Glass Decorative Light

Jacket

Jacket

Conduit Pipe And Fittings Supplier

Conduit Pipe And Fittings Supplier

Foldable Toothbrush Supplier

Foldable Toothbrush Supplier

Kitchen Knife Factory

Kitchen Knife Factory

Manual And Electric Factory

Manual And Electric Factory

Fashion Gemstone Bracelet Price

Fashion Gemstone Bracelet Price

Iron Screen Price

Iron Screen Price

Bio Skin Lifting Machine

Bio Skin Lifting Machine

German Type Supplier

China German Type

China Global Logistics

China China Global Logistics

Heat Press Temperature Controller

Heat Press Temperature Controller

Roller Shell

Roller Shell

49 Inch Curved Tv Uhd Led Tv

49 Inch Curved Tv Uhd Led Tv

Anti-Lost Alarm

Anti-Lost Alarm

Galvanized Scaffolding Tube

Galvanized Scaffolding Tube

Angelica Sinensis(Oliv.)Diels

Angelica Sinensis(Oliv.)Diels

China Nipple Cover and Sexy Nipple Cover price

China Nipple Cover and Sexy Nipple Cover price

Drone Landing Pad

Drone Landing Pad

28%Pac Industrial Grade

28%Pac Industrial Grade

Pure Silk Sleepwear

Pure Silk Sleepwear

Clear Pc Pipes

Clear Pc Pipes

Brass Casting Factory

Brass Casting Factory

Badge For Clothing

Badge For Clothing

Portable Wood Chipper Shredder

Portable Wood Chipper Shredder

Film Switch with Leds

Film Switch with Leds

Best Chinese Elevator Manufacturer

Best Chinese Elevator Manufacturer

Scratcher Cardboard Reversible Cat Scratcher

Scratcher Cardboard Reversible Cat Scratcher

Immersed Transformer

Immersed Transformer

Food Ozonizer

Food Ozonizer

Barber Combs

Barber Combs

Case Tablet Ipad Air

Case Tablet Ipad Air

25a Rccb

25a Rccb

Car Air Purifier With Display

Car Air Purifier With Display

anti H1N1 viral

anti H1N1 viral

Featured

Featured

Professional Speaker PA

Professional Speaker PA

Roofing insulated panel

Roofing insulated panel

Peel Off Facial Mask

Peel Off Facial Mask

Grinding Stone

Grinding Stone

Cable Gun Lock

Cable Gun Lock

14.4 volt powered drills

14.4 volt powered drills

Hydraulic Breakers/Hammers For Excavators

Hydraulic Breakers/Hammers For Excavators

Makeup Junkies

Makeup Junkies

Hollow Glass Price

Hollow Glass Price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?