Wednesday October 20, 2021

रुकुम घटनामा ज्यान गुमाउनेको सम्झनामा बेलायतमा शोक र श्रद्धाञ्जली

२८ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1905


रुकुम घटनामा ज्यान गुमाउनेको सम्झनामा बेलायतमा शोक र श्रद्धाञ्जली

शीतलपाटीन्युज डटकम।
लण्डन,जेष्ठ १० गते शनिबार। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का नबराज बिक रुकुम चौरजहारीकी सुस्मा मल्लसंगको प्रेम पछी बिवाह गर्न भनी १८ जना साथी सहित सुस्मालाई लिन गएका थिए। तर मल्लको घर पुग्नु नपाउदै गाउले र सुस्माको परिवारले नबराज बिक सहित अरु पाँच जना साथीहरुलाई पनि हत्या गरि नदिमा फालेको थिए। भेरी नदिमा बीभत्स हत्या गरि फालिएका टिकाराम सुनार,लोकेन्द्र सुनार,सन्दिप बिक,गणेश बुढा,गोबिन्द शाहीको शब छुट्टाछुट्टै अबस्थामा नदिमा भेटिएको थियोे।

 


अन्तरजातीय प्रेम कै कारण मारिएका नबराज बिक र उनका साथीहरुको हत्यारालाई कारवाहीको माग गर्दै यतिबेला आन्दोलन चर्केको छ। शोक र आशुमा डुबेको रुकुम जाजरकोटको यो घटनाले एकपटक नेपाली समाजको यस्ता अन्धबिस्वास जातप्रथाको उदाङ्गो रुपको सबैले भर्सना समेत गरेका छन्। हत्या भएको आज १३ औं दिनमा नेपालमा विभिन्न संघ संस्था र ब्यक्तीले शोक,श्रद्धाञ्जली सभा गर्दै मृतकहरुको आत्मको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको र बेलायतको फान्वोरोमा पनि शोकसभा र श्रध्दान्जली आयोजना गरीयो।


यस्तैमा बेलायतबाट शिर्जनशिल नेपाली समाज युकेको आमा समुहले पनि श्रध्दान्जली शभाको आयोजना गर्यो। समाजकीअध्यक्ष जानकी सुनार सहितको नेपाली दाजुभाइ, दिदिबहिनीहरुले नबराज बिक सहित उनि सगैं हत्या गरिएका ५ जना साथीहरुको सम्झनामा एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली दिए। सामुहिक श्रद्धाञ्जली र दिप प्रज्वलन गर्दै अध्यक्ष जानकी सुनारले प्रेम गर्दा जात कै नाममा कोही आमाहरुको कोख रित्तो नहोस्। आज नबराजहरुका आमा मात्र होइन लाखौं आमा रोएका छन् भन्दै एउटी आमाको काख रित्तो बनाउने यस्ता अपराधीलाई कडा कारवाही मागे समेत गर्दै कार्यक्रम सम्पन्न भयको छ।
(थाहा अनलाइन)




मतहरू

cialis without a doctor prescription

cialis 20mg cheap cialis

cialis dosage

generic cialis buy cialis usa

buy cialis usa

cheap cialis buy cialis online

cheap cialis

https://cialiswithdapoxetine.com/ cialis without a doctor prescription


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?