Tuesday September 29, 2020

नेपाली साहित्य विकास परिषद्को रजतवार्षिकोत्सव भर्चुअल हुने

२९ जेष्ठ, २०७७ शीतलपाटीन्युज डटकम। 1867


नेपाली साहित्य विकास परिषद्को रजतवार्षिकोत्सव भर्चुअल हुने

-कोमल मल्ल

लन्डन,११जुन २०२०। बेलायतमा रहेका नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके ले आफूले २५ वसन्त पारगरेको रजतवार्षिकोत्सव Zoom online प्रविधिद्वारा भर्चुअल रूपमा सम्पन्न गर्ने भएको छ।


समारोहका प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत वरिष्ठ साहित्यकार डा.दुर्गाबहादुर सुवेदीबाट उद्घाटन गरिने उक्त रजत उत्सव समारोह आगामी जुलाई महिनाको १२ र १३ दुई दिन सम्म मनाइने भएको छ । कोरोना महामारीले सृजना गरेको अनपेक्षित विसम परिस्थितिमा स्थलगत समारोह गर्न सम्भव नभएकोले प्रविधिको प्रयोग गरेर भर्चुअल कार्यक्रम गरीन लागेको कुरा परिषदको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समारोहमा साहित्य बिचार गोष्ठी,कवि गोष्ठी, संम्वोधन,पुरस्कार सम्मान घोषणा, परिषदको नियमित वार्षिक साहित्यिक पत्रिका लालीगुरँसको विशेष रजत स्मारिका अङ्क र परिषद्का सल्लाहकार कवि तथा गीतकार घनबहादुर थापा मगरको मौलिक कृति 'फूलको मुस्कान' गीतसङ्ग्रह पुस्तकको विमोचन र गीतसङ्गीत प्रस्तुति आदि कार्यक्रमहरू रहेका छन्।

अनलाइन प्रविधि Zoom मा गरिन लागेको उक्त दुई दिवसीय रजतवार्षिकोत्सव कार्यक्रममा नेपालबाट पनि विशिष्ट साहित्यकारहरूको सहभागिता रहने छ भने बेलायत बाहिरका बिभिन्न देशहरूबाट कवि साहित्यकारहरूको सहभागिता प्रतिनिधि र प्रवेक्षककोरूपमा रहने छ । मौलिक रचना कविता वाचन गर्न चाहानु हुने कविज्यूहरूले आगामी ५ जुलाई २०२० भित्र परिषद्को सम्पर्क Email : [email protected] gmail.com वा komal mall messneger id मा वाचन गर्ने कविताको एक प्रति पठाइ नाम दर्ता गराउनु पर्ने छ र कविता वाचनमा सहभागी कवि कवयित्रीहरूलाई सहभागिता प्रमाणपत्र समर्पण गरिने र वाचित कविताहरू परिषद्को साहित्यिक पत्रिका लालीगुराँसको आगामी १३औँ अङ्कमा प्रकाशित गरिने व्यहोरा समेत विज्ञप्तिमा जनाइएको छ ।

सन् १९९५(विसं २०५१) १३ जुलाई का दिन लन्डनमा स्थापना गरिएको नेपाली सहित्य विकास परिषद् यूके ले आगामी १३ जुलाईका दिन २५ वर्ष पुरा गर्दैछ र सन् २०१४(विसं २०७४)बाट परिषद्ले नेपालमा पनि शाखा खोलेर कार्यक्रमहरू नियमितरूपमा गर्दै आइरहेको छ। परिषद् स्थापना भएको रजतवार्षिकोत्सव तीन दिन सम्म भब्य रूपमा मनाउने तयारी गरिरहेको परिषद्ले यसअघि ह्यारो फुटबल क्लबको हल बुक गरेको थियो भने प्रमुख अतिथिको रूपमा नेपालबाट नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेती आउने व्यबस्था मिलाएको थियो।लकडाउनका कारण सम्भव गर्न नसकिएको समेत परिषद्ले जनाएको छ।

 




मतहरू

kpiysgqws

?????? ??????? ????? ???????? ??????????????? ??????? ???? kpiysgqws http://www.g2yycr0744164ny21mlvlzj5131lmk16s.org/ [url=http://www.g2yycr0744164ny21mlvlzj5131lmk16s.org/]ukpiysgqws[/url] akpiysgqws

Acog Red Dot Sight

Acog Red Dot Sight

1/25.4mm Integral Aluminum Rings

1/25.4mm Integral Aluminum Rings

Drippers For Trees

Drippers For Trees

Big Gun Sprinkler

Big Gun Sprinkler

Changan/Chana

Changan/Chana

9x40 Rifle Scope

9x40 Rifle Scope

1mw Laser Sight

1mw Laser Sight

1.5mm White Pvc Panel

1.5mm White Pvc Panel

China Home Decoration

China Home Decoration

1000l Craft Beer Pasteurization Equipment

1000l Craft Beer Pasteurization Equipment

EDFA

EDFA

Dasan Zhone OLT

Dasan Zhone OLT

Brake pads

Brake pads

Aluminum Diamond Mesh Machine

Aluminum Diamond Mesh Machine

SOFTSHELL Jacket

SOFTSHELL Jacket

Drill Bit

Drill Bit

Other Active Ingredients

Other Active Ingredients

F0/F3

F0/F3

Boiler Electrical

Boiler Electrical


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?