Friday September 25, 2020

पाल्पा जिल्ला समाज युकेको वार्षिक भेला यो बर्ष स्थगीत

५ असार, २०७७ शीतलपाटीन्युज डटकम। 2735


पाल्पा जिल्ला समाज युकेको वार्षिक भेला यो बर्ष स्थगीत

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा खुलेको नेपाली सामाजिक संस्थाहरु मध्ये पाल्पा जिल्ला समाज यूके (पाल्पाली भन्ज्याङ युके)ले कोरोना महामारीको अवस्था, लकडाउन र सोसीयल डिस्टेन्सलाई ध्यानमा राख्दै फेलथाममा आयोजना गर्न लागीएको यस वर्ष १८ जुलाई २०२० को वार्षिक भेटघाट र सभा समेत जनजीवन पुर्ण रूपमा सामान्य नभय सम्म स्थगित गर्ने निर्णय भयको पाल्पा जील्ला समाज  युकेका अध्यक्ष बाचस्पति रेग्मीले बताउनु भएको छ ।

अध्यक्ष रेग्मीले "केही समय अगाडी जुममार्फत बसेको पाल्पा जिल्ला समाज युकेको अनलाइन बैठकले हरेक वर्ष समरमा आयोजना गर्दै आएको समाजको वार्षिक भेला यसपटक आयोजना नगर्ने निर्णय गरेको हो। समाजका पुर्व अध्यक्षज्युुहरू, सल्लाहाकारज्युहरू, ट्रस्टीहरू र कार्यसमितिका पदाधिकारीहरु उपस्थीत बैठकले आवस्यक सावधानी रहन यो निर्णय गरेको थियो" भन्नु भयो।"

युकेमा रहनु हुने पाल्पाली पुर्व गोर्खा १ जना कोरोनाबाट र २ जना पाल्पाली आमाहरूको नियमीत रोगबाट निधन भयको तथा बेलायतमा धेरै नेपालीहरूको कोरोनाबाट असामयिक निधन भयको शोकमा मृतआत्माहरूको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने साहस मीलोस भन्दै उहाँहरूको सम्मानमा यस बर्षको समर कार्यक्रम स्थगीत गरीएको हो।

समाजका अध्यक्ष बाचस्पति रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा कोरोना महामारीका कारण समस्यामा परेकाहरुको सहयोगका लागि समाजले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो। बैठकले बेलायतमा कोरोना प्रभावित नेपालीहरुको सहयोगमा एनआरएनए यूकेले सञ्चालन गरेको भुपु गोर्खालाई  दिएको आर्थिक सहयोगको प्रशंसा पनि गरीएको थियो। पाल्पा जिल्ला समाज युकेले पनि मृतक स्व घनबिर थापा र धनमाया सीजाली थापाका परिवारलाई २ हजार पाउण्डका दरले आर्थीक सहयोग गरेको र अरू पनि गर्दै जाने तय भयको छ। साथै मृतक धनकुमारी रानाको आर्थीक सहायताको हकमा निजको हकदार श्रीमान डुबल बहादुर राना आइसोलेसनमा रहनु भै कसैसंग सम्पर्क गर्न नचाहेको कारण तयार रहेको आर्थीक सहयोग जति छिटो चाडो हस्तान्तरण  गर्ने कार्यक्रम रहेको छ।

समाजका महासचिव खुम कुन्वरले सञ्चालन गरेको बैठकको अध्यक्षता बाचस्पति रेग्मी गर्नु भयको र बरिष्ठ उपाध्यक्ष गोपाल थापा, सल्लाहकार रिषीराम राना, सल्लाहाकार एवम पुर्व अध्यक्ष श्यामसीह राना, निवर्तमान अध्यक्ष एवम सल्लाहाकार बम थापा सुर्यबंशी मगर, सल्लाहाकार नेत्र थापा, सल्लाहाकार रि क्याप्टेन भीम सारु, सल्लाहाकार रि क्याप्टेन हरि बहादुर थापा, कोषाध्यक्ष दल थापा, सचीव बुध्दी गाहा, सदस्य जमानसीह बारघरे, सदस्य गोविन्द राना, सदस्य बिष्णु सुर्यबंशी, सदस्य पदम थापा र सदस्य नेत्र राना समेतको जुम मीटिङमा उपस्थिति थियो।
 




मतहरू

bxbxllcbid

?????? ?????? ???? ?????? ??????? ???? ?? ???? ?????? bxbxllcbid http://www.gk3ucwv2387c6g2yf1a90k8p7rk2t190s.org/ [url=http://www.gk3ucwv2387c6g2yf1a90k8p7rk2t190s.org/]ubxbxllcbid[/url] abxbxllcbid

vyhfifgveo

?????? ?????? ???? ?????? ??????? ???? ?? ???? ?????? [url=http://www.g46r2704il667r7sx186a6wbfepf0e4hs.org/]uvyhfifgveo[/url] vyhfifgveo http://www.g46r2704il667r7sx186a6wbfepf0e4hs.org/ avyhfifgveo

GScraper

GScraper

Building Concrete Mesh Welding Machine

Building Concrete Mesh Welding Machine

TEXTILES

TEXTILES

Fermenting equipment

Fermenting equipment

40G QSFP+ to QSFP+

40G QSFP+ to QSFP+

4x32 Airsoft Scope

4x32 Airsoft Scope

Biaxially Oriented Polyester Film

Biaxially Oriented Polyester Film

Irrigation Fittings

Irrigation Fittings

100ml plastic bottle

100ml plastic bottle

VEST

VEST

1000l Fermentation Tank

1000l Fermentation Tank

CYCLING clothes

CYCLING clothes

Biomass Fired Boiler

Biomass Fired Boiler

Drive Shaft

Drive Shaft

Teaching Power Supplies

Teaching Power Supplies

Diamond Marble Mosaic Tile

Diamond Marble Mosaic Tile

0.1-10mm 4x8 Clear Pvc Sheet

0.1-10mm 4x8 Clear Pvc Sheet

Blue Marble Mosaic

Blue Marble Mosaic

200w High Bay

200w High Bay

3 Inch Saddle Clamp

3 Inch Saddle Clamp

150 Watt Led High Bay

150 Watt Led High Bay

12v Led Flat Panel Light

12v Led Flat Panel Light

2 X 4 Led Panel Light

2 X 4 Led Panel Light

8 Ft Linear Led Fixture

8 Ft Linear Led Fixture

Drill Bit

Drill Bit

Electric pressure Reducing Valve

Electric pressure Reducing Valve

Bopet Film Line

Bopet Film Line

Acrylic Bed Frame

Acrylic Bed Frame

Auxiliary equipment

Auxiliary equipment

modular

modular

095000 0562

095000 0562

Boiler Equipment

Boiler Equipment

20mm Saddle Clamp

20mm Saddle Clamp

Decor Roman Column

Decor Roman Column

35mm Scope Rings

35mm Scope Rings

Biological Specimen

Biological Specimen

150ml PET plastic bottle

150ml PET plastic bottle


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?