Saturday May 08, 2021

बेलायतमा नेपाली विद्यार्थीलाई एनआरएनएको पूर्ण सहयोग

८ असार, २०७७ शीतलपाटीन्युज डटकम। 3786


बेलायतमा नेपाली विद्यार्थीलाई एनआरएनएको पूर्ण सहयोग

शीतलपाटीन्युज डटकम।
लण्डन। विश्वभर फैलिएको कोरोना महामारीले बेलायतमा रहेका नेपालीहरू पनि अछुतो रहन सकेन। अध्ययनका लागी महङो फिस तिरेर लण्डन अध्ययनमा आएका नेपाली बिद्यार्थीहरू पनि अति प्रभावित भए। यस क्रममा ति पिडित बिध्यार्थीहरूलाई गैर आवासीय नेपाली संघ बेलायतले निरन्तर राहत वितरण गरेर सहयोग गरी रहेको समाचार प्राप्त भयको छ। संघले एनआरएन यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईको संयोजकत्वमा अभियानमा उपाध्यक्ष सुनिल खड्का र इंग्ल्याण्ड राज्य परिषद्का सचिव गोविन्द खरेल सदस्य सचिव रहेको एउटा टीम कोरोना भाइरसबाट प्रभावित बिद्यार्थीको खाद्यान्न तथा उद्धार सहयोग अभियान—२०२० मा परिचालन गरिरहेको छ।



कोरोना महामारीबाट नेपालीहरु प्रभावित हुन थालेपछि एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, महासचिव फणिन्द्र भट्टराई र एनआरएन युके सदस्य एवम स्वास्थ्य बिभाग कोर्डिनेटर डा. सुनिल साहको अगुवाईमा समुहहरू परिचालन गरीएको छ। उपाध्यक्षहरुको नेतृत्वमा परिचालित बिभिन्न उपसमितिले समस्यामा परेका नेपालीहरुलाई सहयोग भैरहेको पनि संयोजक राईले बताउनु भयको छ। तीन महिनायता दुईसय भन्दाबढि बिद्यार्थीलाई सहयोग गरिसकेको पनि संयोजक राईले जानकारी दिनु भयको छ। उहाका अनुसार यो समयमा २९ जना विद्यार्थीलाई रोजगारी दिलाईएको, १०६ जना बिध्यार्थीलाई खाद्यान्न  सामाग्री उपलब्ध गराईएको बताउनु हुने उपाध्यक्ष रोजिना प्रधान राई आफैँले पनि समस्यामा परेका चार जनालाई  खानेबस्ने व्यवस्था समेत तीन महिना भन्दा बढी समयबाट सहयोग गर्दै आएको बताउनु भयको छ। एनआरएन युकेको हेल्प डेस्कको संयोजक सामाजिक सेवी राईले आफ्नो टीम  बढ्दो कोरोना संक्रमण रोक्न वृद्ध तथा अशक्तहरुलाई घरघरमै औषधी तथा खाद्यान्न समेत पु-याईएको बताउनु भएको छ।



“कोही नेपालीलाई समस्या परेमा एनआरएनए हेल्प डेस्कमा आएका समस्या, समाजिक सञ्जाल मार्फत आयका गुनाासालाई हेण्डिल गर्न विषय वा परिस्थिति हेरेर फिल्डमा गएर सहयोग गर्ने गरेको बताउनु हुने उपाध्यक्ष राईले सारै दुःख र हृदयविदारक घट्नाहरु पनि देख्नु परेको अनुभव सुनाउनु भयको छ। रोजगारीको शिलसीलामा बिदेसीन बाध्य नेपाली नागरिकहरु कोरोनाबाट अझ बढि पीडित भएका अनुभन बताउनु भयको छ।"


पछिल्लो तथ्याङ्क अनुसार बेलायतमा ६९ जना नेपालीहरुको मृत्यु भएको छ र दर्जनौँ संक्रमित छन् भने केही निको भएका छन्। यो बेला गैरआवासीय नेपाली संघ बेलायतलको भूमिका निक्कै भयको छ। संयोजक राई भन्नुहुन्छ, “महिनौसम्म आर्थिक गतिविधि ठप्प भएपछि नेपाली विद्यार्थीहरु सबभन्दा बढि प्रभावित भयका छन्, कोरोना भाइरस भाइरल सुरु हुनु अघि आएका करिब तीन सयभन्दा बढि नेपाली विद्यार्थीहरु बेलायत आएको केहि महिनाभित्रै लकडाउनमा पर्नु परेको कारण कतिपयको नेशनल इन्स्यूरेन्स कार्ड बन्न नसकेको र कतिपयको विश्वविद्यालयको सम्पूर्ण प्रक्रियाहरु नै पूरा गर्न नपाएको भेटिएको बताउनु भयको छ।"

 


गैरआवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष रोजिना प्रधान राई बेलायतमा रहेका ३३५ भन्दा बढि सामाजिक संघसंस्था समन्वय बिभाग संयोजक हुन। बिद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा लागेकी रोजिना प्रधान राइ श्रीमान हिराधन राईसँग स्थापना गर्नुभएको रोजिहिरा फाउण्डेशन मार्फत दर्जनौं पिडीत र  संघसँस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएकी छ। भर्खरै कोरोना महामारीले लकडाउन भयका कारण समस्यामा परेका खोटांग जिल्ला खोटेहाङ्ग गाउँपालिकाको वडा नं.२ कपासे भञ्ज्याङका विपन्न २० घरधुरीलाई चामल, दाल, तेल, नुन लगायत एक महिना पुग्ने खाद्यान्न राहत वितरण गर्नु समेत भयको छ । 




मतहरू

Ir Ip Camera

Ir Ip Camera

Lotion Sprayer Factory

Lotion Sprayer Factory

Globe Gate Valve Price

Globe Gate Valve Price

10x10 Tradeshow Tent

10x10 Tradeshow Tent

Amber Glass Bottles

Amber Glass Bottles

Cordless Garment Steamer

Cordless Garment Steamer

Waist Bag Boys

Waist Bag Boys

2mm Rubber Cord

2mm Rubber Cord

Cable Bite

Cable Bite

Auto Packaging Roll Film

Auto Packaging Roll Film

Aluminum Sheet For Channel Letter

Aluminum Sheet For Channel Letter

Large Double Wall Coffee Cups Supplier

China Large Double Wall Coffee Cups

Hematology Reagent Bag In Box 20l

China Hematology Reagent Bag In Box 20l

Cnc Machining Gun Parts

Cnc Machining Gun Parts Supplier

Phone Cases

Phone Cases

Baby Nail Cutter

Baby Nail Cutter

Isolette Incubator

Isolette Incubator

Pvc Chain Link Fence

Pvc Chain Link Fence

4 Inch Gate Valve

4 Inch Gate Valve

Valve Sphere

Valve Sphere Supplier

Fuel Less Power Generator

Fuel Less Power Generator

Dimmable LED Filament Bulb

Dimmable LED Filament Bulb

aroma diffuser packaging

aroma diffuser packaging

????

????

8 wire 4 balls

8 wire 4 balls

Metallographic Sample Cutting Machine

Metallographic Sample Cutting Machine

8mm Acrylic Sheet

8mm Acrylic Sheet

Eva Sole Faoming Machine

Eva Sole Faoming Machine

Cast Steel Grit

Cast Steel Grit

Cool Pack For Headaches

Cool Pack For Headaches

Add Glass To Solid Wood Door

Add Glass To Solid Wood Door

Meat Injection Machine

Meat Injection Machine

3m 9926

3m 9926

China Antibacterial Toilet Lid

China Antibacterial Toilet Lid

Excavator Teeth

Excavator Teeth

Assy Of Industrial Warp Knitting Machine

Assy Of Industrial Warp Knitting Machine

Mdf Pvc Door Price

Mdf Pvc Door Price

Cast Iron/Ductile Iron Valves

Cast Iron/Ductile Iron Valves

Gallic Acid Series

Gallic Acid Series

8 Foot Track Lighting

8 Foot Track Lighting

??????

??AV????

Professional Massage Gun Supplier

Professional Massage Gun Supplier

Rp 960 Mm Graphite Electrodes

Rp 960 Mm Graphite Electrodes

20kg Mesh Bag Fresh Ginger

20kg Mesh Bag Fresh Ginger

Best Floor Mats For Chevy Silverado

Best Floor Mats For Chevy Silverado

Black Pee Pads

Black Pee Pads

Biden sets to work on reversing Trump policies with executive orders - BBC News

Biden sets to work on reversing Trump policies with executive orders - BBC News

Products

Products

Corner Bracket Sheet Metal

Corner Bracket Sheet Metal

Co2 Laser Cnc Machine

Co2 Laser Cnc Machine

Hypodermic Injection Syringe Needle

Hypodermic Injection Syringe Needle

Essential Oil Glass Vial With Stopper

Essential Oil Glass Vial With Stopper

Cord Hair Clipper

Cord Hair Clipper

Corrugation Panel

Corrugation Panel

Circuit Break

China Circuit Break

Diclazuril Premix 1% Supplier

Diclazuril Premix 1%

Drawstring Gym Bag

Drawstring Gym Bag

HANGZHOU HUAYU PLASTICS INDUSTRIAL CO., LTD.

HANGZHOU HUAYU PLASTICS INDUSTRIAL CO., LTD.

Medical Pants Machine

Medical Pants Machine

12mm Pine Sheet

12mm Pine Sheet

wood plastic composite

???????????????? wood plastic composite

Foshan ChangHeYiPin Metalware Co., Ltd.

?????????????? Foshan ChangHeYiPin Metalware Co., Ltd.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?