Wednesday September 23, 2020

एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

१० असार, २०७७ शीतलपाटीन्युज डटकम। 1734


एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

शीतलपाटीन्युज डटकम।
लन्डन। कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन्। उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको एरपोर्टबाटै गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् ।


उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दुतावासका प्रवक्ता शरदराज आरणलगायतका टोली ग्याटवी विमानस्थल पुगेको थियो।

 


उनीहरु यूके समय अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्व तालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको छ । यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको छ।

 


एनआरएन यूकेले नेपाली दुताबाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामी जस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दुतावास लन्डनले जनाएको छ।


४ महिनासम्म लकडाउनपछि नेपाल जान पाएका सवै यात्रुहरु दंग परेर विमानस्थल पुगेका थिए । नेपाल उड्ने मध्येकै एक यात्री सुभाष दाहालले स्वास्थ्यको कारण नेपाल जानैपर्ने भएकाले एनआरएन यूकेको पहलमा नेपाल जान पाएकोमा खुसी ब्यक्त गरे।

उनले एनआरएन यूकेले यसरी अभिभावकको रुपमा रेखदेख, खानपिन र स्वास्थ्य लगायतको सहयोग गरेकोमा प्रशन्नता प्रकट गरे। नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए।




मतहरू

?????

?????

GScraper

GScraper

GScraper

GScraper

Filter-T Type

Filter-T Type

Network Equipment

Network Equipment

Geely

Geely

EPON OLT

EPON OLT

case checkweigher

case checkweigher

Featured Products

Featured Products

Floor Mosaic

Floor Mosaic

12mm Pvc Foam Board

12mm Pvc Foam Board

Aluminium Alloy Windows And Doors

Aluminium Alloy Windows And Doors

Drip Irrigation System

Drip Irrigation System

Column&Post

Column&Post

Auto Backwash Filter

Auto Backwash Filter

100ML PET Bottle

100ML PET Bottle

T-SHIRT

T-SHIRT

CYCLING Clothes

CYCLING Clothes

biomass fired thermal oil boiler

biomass fired thermal oil boiler

EC7/EC8

EC7/EC8

4x32 Red Dot Scope

4x32 Red Dot Scope

Cnc 3d Carving Marble

Cnc 3d Carving Marble

Bosch Pump

Bosch Pump

5052h32 High Reflective Aluminum Sheet

5052h32 High Reflective Aluminum Sheet

Best High Bay Lights

Best High Bay Lights

Clip For Pe Pipe

Clip For Pe Pipe

Check Vavle

Check Vavle

0445120007

0445120007

0.5 Mm Petg Sheet

0.5 Mm Petg Sheet

Apet

Apet

Sporting Type Mount/Accessories

Sporting Type Mount/Accessories

boiler auxiliary water tank

boiler auxiliary water tank

1000l Beer Fermenter

1000l Beer Fermenter

3 Speeds Fan

3 Speeds Fan

100ml pet sharp mouth e liquid empty glue bottle

100ml pet sharp mouth e liquid empty glue bottle

100 Gallon Beer Ferment

100 Gallon Beer Ferment

30ml airless pump bottle

30ml airless pump bottle

Yanmar Pump

Yanmar Pump

P.S. Maths Instruments

P.S. Maths Instruments

Mux Demux & OADM

Mux Demux & OADM


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?