Saturday May 08, 2021

छोटो मिठो मेरो विचार : फोनको संसार

११ असार, २०७७ शीतलपाटीन्युज डटकम। 3102


छोटो मिठो मेरो विचार : फोनको संसार

उमेश रेग्मी ।

आज मलाई गजब को लहड चल्यो । मलाई पनि पल्लो कोठामा भएकी छोरीलाई "Happy Birthday" भन्न मन लाग्यो। श्रीमतीलाइ बिबाहको "Happy Anniversary" लेख्न मन लाग्यो। साथी भाइहरुसंग आफ्नो विचार शेयर गर्न मन लाग्यो। अर्थ न बर्थका कुराहरुलाई पोस्ट गरेर वाह वाह लुट्न मन लाग्यो। बेला न कुबेला खिचेका अनि रुप न रंगका तस्बिरहरु अरुलाई देखाउन मन लाग्यो। मलाई पनि सामाजिक संजाल मा आफ्नो एकाउन्ट खोल्न मन लाग्यो। आफ्नो मनको इच्छा श्रीमती र छोरी लाई सुनाए। उनीहरुको अनुहारमा अच्चम्म भाव प्रस्ट देखिन्थ्यो मेरो कुरो सुनेर। श्रीमतीले सोधिन "सामाजिक संजालमा एकाउन्ट खोल्न त फोन चाहियो नि बुढा, छ त?" म झस्याङ्ग भए।

फोन त्यो पनि मोबाइल फोन कहाँबाट लेराउने। हामी जस्तो जागिरेले त्यस्तो फोन किन्ने भनेको पनि ठुलै कुरो रहेछ। घुस खाने ठाउमा जागिर खान पाएको भए नि हुन्थ्यो भन्ने जस्तो लाग्छ कहिलेकाही घरको अभाव देख्दा। तर पुर्पुरोमा नभएको कुरो के पाइन्थ्यो र। गरिबीको अस्त ब्यस्त तालमा अल्झेको जिन्दगीमा मलाई सामाजिक संजालको फितुर चल्दा आफैसंग झोक चल्यो एकछिन।

बल्ल बल्ल पोहोर साल किनेको फोन श्रीमतीलाई नभई भएन। त्यो देखे पछि छोरीले फोन नभए स्कूल नै  जान्न भन्न थालि, उसलाई पनि किन्दिनै पर्यो। अनि आफु चाही बुच्चाको बुच्चै।

अजिङ्गरको आहारा दैबले पुर्याऊँछ भने झैँ मलाई पनि आज फोन किन्ने साइत आइ लाग्यो त्यो पनि दशैँको पेश्कीले। श्रीमतीको अलि अलि डर मनमा छदै थियो तर पनि हिम्मत गरेर एउटा फोन किनी छाडे मैले। घर फर्किदै गर्दा मनमा ग्लानी अनि खुशीको मिश्रण अनुभव गरिरहेको थिए। दशैँको पेश्की फोनमा सिध्याऊँदा श्रीमतीबाट खानु पर्ने गाली पनि सम्झीरहेको थिए मैले।

सोचको बिपरित घरमा फोनको खुशी साथ स्वागत भयो। लाग्यो होला बल्ल बुढो पनि आधुनिक भयो भनेर। उनीले नै Facebook, Instagram, अनि क्या हो क्या हो खोलि दिइन मलाई। उनको सहयोगले गर्दा मैले पनि Facebook चलाउन जाने। छोरीले Instagram चलाउन सिकाई। उसलाई पनि आफ्नो बाऊ आधुनिक भाको खुब मन परेको छ।

आजभोलि म श्रीमतीलाई "I Love You" भनेर लेख्छु Facebook मा। मलाई उत्तर पनि आउँछ तुरुन्तै "I Love You Too" ताज्जुब लाग्छ मलाई। श्रीमतीसंग माया जताउन मलाई फोनको साहारा चाहिएको अनि उता छोरीसंगको भेटघाट फोनमा नै सिमित भएको देख्दा लाग्छ आधुनिकीकरण भनेको यहि हो जस्तो। साथीभाईको गजब गजबका अनि उरनठ्याउला पोस्टले कहिले काही मन बहलाउन सहयोग हुन्छ तर मनको कुनामा लुकेको कौतुहलता अनि सामिप्यको अधुरो पना भने रहि रहन्छ I

आधुनिक बन्ने क्रममा परस्परबाट टाढा हुन पुगेका हामी फोनको साहारामा रमाउन बाध्य छौ। फोनमा नै माया गर्छौ, फोनमा नै भावना पोख्छौ, रुन्छौ, चिच्च्याउछौ, हास्छौ अनि वास्तविकता बुझेर गम्भीर  हुन्छौ।

सामाजिक संजालमा "आफ्ना" लाई खोज्दै जादा आफै हराएको पत्तै भएनI




मतहरू

Industrial Tower Price

Industrial Tower Price

Energy chains mounting clamps

Energy chains mounting clamps

????

????

Best Plasma Cutting Machine

Best Plasma Cutting Machine

316 Stainless Mesh

316 Stainless Mesh

air regulator co2

air regulator co2

Cotton Doctors Uniform

China Cotton Doctors Uniform

China Laser Cutter

China Laser Cutter

Black Pipe Fittings

Black Pipe Fittings

Small White Onions

Small White Onions

Ionic Portable Air Purifier

Ionic Portable Air Purifier

Disc Wood Chipper For Sale

Disc Wood Chipper For Sale

Electronics Dispensing Machine

Electronics Dispensing Machine

air coil antenna inductors

air coil antenna inductors

4 Pipe Hotel Heat Pump

4 Pipe Hotel Heat Pump

80ZGB

80ZGB

Metal Printing

Metal Printing

Ductile Iron Sand Casting Foundry

Ductile Iron Sand Casting Foundry

Adult Toys

Adult Toys

Carbon Steel Stainless Steel Flying Saucer Ball

Carbon Steel Stainless Steel Flying Saucer Ball

Surtemp Probe Cover

Surtemp Probe Cover

5 Inch Orbital Polisher

5 Inch Orbital Polisher

Foldable Car Trunk Organizer

Foldable Car Trunk Organizer

220v water solenoid valve

220v water solenoid valve

Olive Leaf Extract For Lungs Supplier

Olive Leaf Extract For Lungs Supplier

Glass Polishing Powder

Glass Polishing Powder Supplier

384*288 Thermal Module

384*288 Thermal Module

High Frequency Heating Machine Price

High Frequency Heating Machine Price

Buy Dtg Printer

Buy Dtg Printer

Green Pad Scrubber

Green Pad Scrubber

Folding Walking Sticks And Canes For Elderly

Folding Walking Sticks And Canes For Elderly

Tij Inkjet Printer

Tij Inkjet Printer

Mercedes-Benz unveils EQA electric crossover with less than 300 miles of range ? TechnoCodex

Mercedes-Benz unveils EQA electric crossover with less than 300 miles of range ? TechnoCodex

Zebra Fish Direct PCR Kit - UNG

Zebra Fish Direct PCR Kit - UNG

Anchor Chain For Marine Ship/Boat

Anchor Chain For Marine Ship/Boat

Aluminum Liquid Lotion Pump 24 410

Aluminum Liquid Lotion Pump 24 410

100w Rust Cleaning Laser Price

100w Rust Cleaning Laser Price Supplier

Cross Stitch Cotton

Cross Stitch Cotton

SPC FLOOR 12076

SPC FLOOR 12076

Alginate

Alginate

Hot Galvanized Pipe Price

iphonexs?????????? Hot Galvanized Pipe Price

Cbd Oil Gummies

???????????n? Cbd Oil Gummies

Pallet Rack Manufacturer

??????????? Pallet Rack Manufacturer

Ammonium Sulfate Crystalline 21%N Nitrogen

????????????? Ammonium Sulfate Crystalline 21%N Nitrogen


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?