Friday September 25, 2020

गुल्मी जिल्ला समाज यूकेको उपकारी काम: बाड्यो गुल्मीमा ७ लाख ५० हजारको पीपीई

११ असार, २०७७ शीतलपाटीन्युज डटकम। 2799


गुल्मी जिल्ला समाज यूकेको उपकारी काम: बाड्यो गुल्मीमा ७ लाख ५० हजारको पीपीई

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायत स्थित परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्य नजर गर्दै गुल्मी जिल्लाका सबै स्वास्थ्य केन्द्र तथा जिल्लाका अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ। समाजले ७ लाख ५० हजार रुपैयाँ पर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पठाएको समाचार प्राप्त भयको छ।


समाजले बिहिबार दिउसो गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी भरत शर्माद्वारा गुल्मीस्थित सम्पूर्ण स्वास्थ्य केन्द्रका बिभिन्न क्वारेन्टाइन सेन्टरलाई पीपीई र कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा समाजका आजिबन सदस्य लक्ष्मण-गौतम गुल्मी पुगेका छन् ।

 


यस अघि समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले कोरोना महामारीको संक्रमण रोक्ने प्रयासमा पीपीई सहयोग गर्ने निर्णय गरेको हो। समितिमा महासचिव बीर बलाल र कार्यसमिति सदस्यहरु राधा खरेल,मुकुन्द खरेल,भिम खनाल र बाबुराम भण्डारी सदस्य छन् ।


जनस्वास्थ्य कार्यालय गुल्मीसंगको समन्वयमा जिल्लाका सबै क्षेत्र स्थित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको समाजका महासचिव बीर बलालले बताए ।

तस्बिर सौजन्य : जनार्दन घिमिरे




मतहरू

rlgjwslcb

?????? ?????? ???? ?????? ?????? ???: ?????? ???????? ? ??? ?? ?????? ????? arlgjwslcb rlgjwslcb http://www.g50bq35ia68i6ska1755yrsx0751uv8hs.org/ [url=http://www.g50bq35ia68i6ska1755yrsx0751uv8hs.org/]urlgjwslcb[/url]

GScraper

GScraper

TEXTILES

TEXTILES

Fermenting equipment

Fermenting equipment

40G QSFP+ to QSFP+

40G QSFP+ to QSFP+

4x32 Airsoft Scope

4x32 Airsoft Scope

Biaxially Oriented Polyester Film

Biaxially Oriented Polyester Film

Irrigation Fittings

Irrigation Fittings

100ml plastic bottle

100ml plastic bottle

VEST

VEST

1000l Fermentation Tank

1000l Fermentation Tank

CYCLING clothes

CYCLING clothes

Biomass Fired Boiler

Biomass Fired Boiler

Diamond Marble Mosaic Tile

Diamond Marble Mosaic Tile

4x8 Plastic Sheet

4x8 Plastic Sheet

0.1-10mm 4x8 Clear Pvc Sheet

0.1-10mm 4x8 Clear Pvc Sheet

Blue Marble Mosaic

Blue Marble Mosaic

28/410 PP lotion dispenser pump

28/410 PP lotion dispenser pump

200w High Bay

200w High Bay

3 Inch Saddle Clamp

3 Inch Saddle Clamp

150 Watt Led High Bay

150 Watt Led High Bay

12v Led Flat Panel Light

12v Led Flat Panel Light

2 X 4 Led Panel Light

2 X 4 Led Panel Light

8 Ft Linear Led Fixture

8 Ft Linear Led Fixture

Drill Bit

Drill Bit

Electric pressure Reducing Valve

Electric pressure Reducing Valve

Bopet Film Line

Bopet Film Line

Acrylic Bed Frame

Acrylic Bed Frame

Auxiliary equipment

Auxiliary equipment

modular

modular

095000 0562

095000 0562

Boiler Equipment

Boiler Equipment

50ml airless pump bottles

50ml airless pump bottles

Decor Roman Column

Decor Roman Column

35mm Scope Rings

35mm Scope Rings

150ml PET plastic bottle

150ml PET plastic bottle


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?