Sunday July 05, 2020

पाल्पाली सहकारी र पाल्पाली समाजले गर्यो संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

११ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1096


पाल्पाली सहकारी र पाल्पाली समाजले गर्यो संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम ।
पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र पाल्पाली समाज पोखराले आज संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । सहकारीको दोस्रो वार्षिकोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रम गरिएको हो।


लकडाउनमा रगतको अभाव भएकाले सामाजिक उत्तरदायित्व अनुरुप रक्तदान कार्यक्रम आयोजना गरेको कुरा पाल्पाली समाज पोखराका अध्यक्ष कुल प्रसाद घिमिरेले जानकारी दिनु भयको छ। रक्तदानमा ४७ युनिट रगत संकलन भएको छ। कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनबाट समाजका अध्यक्ष घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा पोखरा महानगरपालिकाका सहकारी विकास समितिका अध्यक्ष तेज नारायण अधिकारी लगाएत विभिन्न सामाजिक व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियो।


सहकारीका सदस्य बालचन्द्र परियारको संयोजकत्वमा भएको उक्त कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले गर्नु भयको थिए। सहकारीका सचिव रेशम थापाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले गर्नु भयको थियो ।
 




मतहरू

bfyhgatry

dissertation committee [url=https://dissertationyjx.com/]dissertation research[/url] dissertation acknowledgements dissertation help dissertation writing

bfyhgatry

dissertation defense [url=https://dissertationyjx.com/]dissertation completion fellowship[/url] dissertation search dissertation timeline dissertation defense

bfyhgatry

dissertation topics [url=https://dissertationyjx.com/]dissertation introduction[/url] masters dissertation dissertation synonym dissertation topics


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?