Sunday July 05, 2020

एनआरएनए युके कार्यसमिती बैठक बिद्दुतिय माध्यमबाट सम्पन्न।

१५ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1021


एनआरएनए युके कार्यसमिती बैठक बिद्दुतिय माध्यमबाट सम्पन्न।

शीतलपाटीन्युज डटकम।

लण्डन। अध्यक्ष पुनम गुरुड्गको अध्यक्षतामा एनआरएन युकेको कार्यसमीतीको पुर्ण बैठक बसेको समाचार प्राप्त भयको छ। हिजो २८ जुन २०२० मा बसेको बैठकले कोभीड-१९ माहामारीका बेला गरेका सहयोग बारे बिभागीय संयोजकहरुले आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भयको थियो भने प्राप्त आर्थीक सहयोगको प्रतिबेदन कोषाध्यक्ष तेजेन्द्र रोका मगरले प्रस्तुत गर्नु भयको थियो। नेपालमा कोरोना भाइरस प्रकोप बढ्दै गयको सुचनाको आधारमा सातै प्रदेसलाई २ बटाका दरले अक्सीजन मेसीन उपलब्ध गराउने र जुलाई पहिलो हप्तासम्म उठाउन अपिल गर्ने निर्णय भयको जनाईएको छ। कोरोना पिडीतहरुलाई आर्थीक सहयोग, स्वास्थ्य सहयोग, चेतनामुलक स्वास्थ्य सल्लाहा दिदै आयको एनआरएनले भविस्यमा पनि राहात कार्यक्रम जारी राख्ने प्रतिबध्दता जनाएको छ। अध्यक्ष गुरुड्ग लगायत, सम्पुर्ण उपाध्यक्षहरु, महासचीव फणिन्द्र भट्टराई, कोषाध्यक्ष तेजेन्द्र रोका, आसीसी सदस्यहरु, कार्यसमीती सदस्यहरु उल्लेखीत प्रेष बिज्ञप्ती अनुसार उपस्थिती रहेको र निर्णय अनुसारको कार्यान्वयन गर्ने निर्णय गर्दै पुर्ण बैठक सम्पन्न भयको थियो।

बिज्ञप्ती :




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?