Tuesday September 29, 2020

स्मार्ट एनआरएनए प्रोजेक्टमा डिजिटल परिचयपत्र वितरण सुरु

१५ असार, २०७७ शीतलपाटीन्युज डटकम। 2597


स्मार्ट एनआरएनए प्रोजेक्टमा डिजिटल परिचयपत्र वितरण सुरु

शीतलपाटीन्युज डटकम।
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेको दुई महिना नहुदैं डिजिटल परिचयपत्र वितरण सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार पहिलो चरणमा गैरआवासीय नेपाली संघ अमेरिकाका राष्ट्रिय समन्वय परिषदबाट सो परिचयपत्र वितरण सुरु भएको हो। गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ। नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ ।

टेण्डर मार्फत नेपालको एक कम्पनीलाई यसको जिम्मा दिइएको संघका महासचिव डा. हेमराज शर्माले जनाए। उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ। संघ नयाँ ईरामा प्रवेश गरेको छ भने संघलाई समय सापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुने संघले जनाएको छ ।

स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ। सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ।

यसैगरी संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ। सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन्। प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ।

सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ। सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन।

हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाइटको व्यवस्था गरिनेछ। वेभसाईटमा एकरुपता ल्याइनेछ भने आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ। संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्ररी तयार गरिने संयोजक जोशीले बताए।




मतहरू

dmwqddmtqx

??????? ??????? ??????????? ?????? ????????? ????? ???? admwqddmtqx dmwqddmtqx http://www.gpwdu24nnmxp9o63l6b80q48633899ias.org/ [url=http://www.gpwdu24nnmxp9o63l6b80q48633899ias.org/]udmwqddmtqx[/url]

???????

???????

GScraper

GScraper

GScraper

GScraper

120ml Pet Bottle

120ml Pet Bottle

autoclave sterilization

autoclave sterilization

Biological Instruments

Biological Instruments

Poly(Methylvinylether/Maleic Acid)Copolymer

Poly(Methylvinylether/Maleic Acid)Copolymer

17mm Pvc Foam Board

17mm Pvc Foam Board

Biaxially Oriented Polyethylene Film

Biaxially Oriented Polyethylene Film

0.1mm Super Clear Matt Embossed Pvc Film

0.1mm Super Clear Matt Embossed Pvc Film

60000 Lumen Led High Bay

60000 Lumen Led High Bay

Filter-T Type

Filter-T Type

100ml lotion pump bottle

100ml lotion pump bottle

Bearing Bar Grating Machine

Bearing Bar Grating Machine

SOFTSHELL JACKET

SOFTSHELL JACKET

Panel Mesh Welding Machine

Panel Mesh Welding Machine

Air Riflescope Hunting Tactical

Air Riflescope Hunting Tactical

Auger Filler Packing Machine

Auger Filler Packing Machine

100G QSFP28 to 4x SFP28

100G QSFP28 to 4x SFP28

Electrical insulation base film

Electrical insulation base film

Featured

Featured

Bird Cage Mesh Welding Machine

Bird Cage Mesh Welding Machine

YOGA clothes

YOGA clothes

1000l Fermenting Unitank

1000l Fermenting Unitank

Amazon Gabion Baskets Machine

Amazon Gabion Baskets Machine

1000l Industrial Beer Equipment

1000l Industrial Beer Equipment

China Ball Valve

China Ball Valve

2024 Aluminum Sheet

2024 Aluminum Sheet

Black Mosaic Tiles

Black Mosaic Tiles

3mm Pvc Sheet

3mm Pvc Sheet

1 Inch Laser Scope Mount

1 Inch Laser Scope Mount

Arrizo 3/5

Arrizo 3/5

Drama White Marble

Drama White Marble

9mm Bore Sighter

9mm Bore Sighter

Bolso de Mano Grande de Paja Bolso Tejido con Borla Simple Bolso de Hombro para Mujer Bolso de Playa Bolso de Viaje para Mujer

Bolso de Mano Grande de Paja Bolso Tejido con Borla Simple Bolso de Hombro para Mujer Bolso de Playa Bolso de Viaje para Mujer


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?