Wednesday September 23, 2020

भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक : प्रधानमन्त्री ओली

१६ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1515


भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक : प्रधानमन्त्री ओली

शीतलपाटीन्युज डटकम।
काठमाडौं। सीमा विवाद समाधान नभएसम्म कुनै पनि नेपालका मन्त्री भारत भ्रमणमा नजाने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक लगाउने बताउनु भएको छ। भारतले नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने प्रधानमन्त्री ओलीले बताउनु भएको हो।

उहाँले भन्नुभयो, "लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ", यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ।

सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो। जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरालाई समेत भारतले आफ्नो नक्सामा राखेपछि नेपालमा भारत विरुद्ध प्रदर्शन गरिएको थियो। अहिले हाल भारतले लिपुलेकमा चीनको नाका मानसरोवर जाने सडकको उद्घाटन गरे पछि पनि भारत विरुद्ध प्रदर्शन हुँदै आएको छ।
(Newsnepal)




मतहरू

ysxbbhgnvl

?????? ??????? ???? ?????? ???????? ???????????? ??????? ??? : ????????????? ??? [url=http://www.gjj935we00l90r6k74z4thxk15f24nf7s.org/]uysxbbhgnvl[/url] aysxbbhgnvl ysxbbhgnvl http://www.gjj935we00l90r6k74z4thxk15f24nf7s.org/

GW 4G15E

GW 4G15E

100ml clear PET bottle

100ml clear PET bottle

22000 Lumen High Bay Light

22000 Lumen High Bay Light

Brass Pressure Relief Valve

Brass Pressure Relief Valve

5052h32 High Reflective Aluminum Sheet

5052h32 High Reflective Aluminum Sheet

28mm Bottle Caps

28mm Bottle Caps

1/8 Inch Pvc Board

1/8 Inch Pvc Board

Changling

Changling

biomass boiler cylinder

biomass boiler cylinder

Drippers And Sprinkler

Drippers And Sprinkler

Best Track Lighting

Best Track Lighting

Delphi Injector Valve

Delphi Injector Valve

2mm Pvc Sheets

2mm Pvc Sheets

Fiber Connectivity

Fiber Connectivity

2x2 Led Drop Ceiling Lights

2x2 Led Drop Ceiling Lights

Tactical Rifle Scope

Tactical Rifle Scope


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?