Sunday July 05, 2020

कविता

१६ असार, २०७७ शीतलपाटीन्युज डटकम। 1013



रेल पनी आयो केपी बा आयो जहाज़ पनी 

आयो आयो जनताको सुखका दिन आयो

कस्तो होईछ सपना बिउझिदा आखा आयो पनी 

सपना सपना नै हुन्छ आशा नदेखाऊ  जानी जानी 

कविता

सरर ग्यास आयेको छ पाइप बाट अब के को रनको

गाऊँ घरमा सररपानी आयोको छ त्यो रानी बनको 

काठमाण्डू का जनता मग्न छन मेलम्मचिको पानीले 

भरस्टाचारि सबै परी सके जेल केपी बा का बानीले

 

छैन कतै डर त्रास रामराज्जे भै सकेयो सारा मुलुक 

खाना सबको घर घर प्रसस्थ छ कसैले खाएको छैन गुद्रक 

तिरेका छन सबले आफ्नो टैक्स चोरी चकारी हरायो 

येस्तो सरकारले देखेकै थिएनौ रामराज्जे बनायो

 

गयो हाम्रो खर्बौ पैसा कस्ले के पाए कुन्नी थाहा भएन

तड्डपी तड्डपी गयो ज्यान याहा एक सिटामोल पनीपाएन 

कती थियो होला अरमान त्यो सोर बर्से कलिलो उमेरमा 

गयो प्राण खुट्टा घोटी घोटी ऊ निक्कलियो लामों सफ़रमा 

 

तिम्रा लागी होला संख्या परिवारको थियो चिराग़ 

 गयेको थियो रेमिटेंस पठाउन देशलाई आज  भयों निरास 

गफ दिन्छौ संसदमा येती र उतिको किन तिम्ले याहा 

कसैको संसार उजाड़ियो चिर सांन्तीको कामना




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?