Wednesday January 27, 2021

नेपाल टी-२० क्रिकेट र हाइक फर नेपाल ईन वेल्स स्थगीत: पोखरेली मंच युके

२२ असार, २०७७ शीतलपाटीन्युज डटकम। 3519


नेपाल टी-२० क्रिकेट र हाइक फर नेपाल ईन वेल्स स्थगीत: पोखरेली मंच युके

शीतलपाटीन्युज डटकम।

लण्डन। पोखरेली मञ्च युकेको पाचौ नेपालकप टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने समय आउदै गर्दा बिश्वब्यापी कोरोना भाइरस महामारीका कारण रोगबाट बच्न सोसीयल डिस्टेन्स कायम गर्नु पर्ने भयकोले यस बर्ष सो खेल नहुने भयको कुरा मंचका अध्यक्ष मान प्रसाद गुरुड्गले शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ।


गत बर्ष नकआउट प्रणलीमा सञ्चालन भयको सो खेलमा ८ वटा टीम छनौट भयकोमा नवयुवा क्लव, हड्स्लो क्रिकेट क्लव,रमाईलो क्रिकेट क्लव,विन्चेस्टर क्रिकेट क्लब, हिमालयन क्रिकेट क्लव, क्यूजी सिग्नल क्रिकेट क्लव, मिड्ल्याण्ड क्रिकेट क्लव र एकिकृत क्रिकेट क्लव सहभागी भै मनोरन्जनपुर्ण रुपमा खेल सम्पन्न भयको थियो।

 

रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा संचालन भयको सो खेल १४ जुलाई र २१ जुलाईका दिन फाईनल खेल सम्पन्न भयको थियो।


 

नेपालको सुन्दरता प्रदर्शन गर्दै नेपाल पर्यटनका लागी उपयुक्त गतन्व्य हो भन्ने प्रचार गर्न पोखरेली मन्च युकेले We will Rise हंगकंगसंग मीलेर हरेक बर्ष अगस्तमा आयोजना गर्दै आएको  “Hike for Nepal in Wales UK 2020 पदयात्रा कार्यक्रम पनि कोरोना भाइरस महामारीका कारण रद्द गरेको कुरा अध्यक्ष गुरुड्गले बताउनु भएको छ।

 

प्रमुख अतिथी महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी रहेर गरीयको सो कार्यक्रमको अध्यक्षता पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा हुने गरेको र संयोजक रिटायर्ड मेजर खुसीमान गुरुड्ग एमभीओले संयोजन गरेको कार्यक्रम थियो।


नेपाली सगरमाथा आरोही, गीनीज वरल्ड रेकर्डरहरु, समाजसेवीहरु र स्थानिय बेलायती सांसद, मेयर, स्थानियहरु र‌ बेलायतमा बसोबास‌गरेका नेपालीको एउटा पर्व कै रुपमा उपस्थीतीले रंगमय रहेको कार्यक्रम रद्द गर्नु पर्दा आगन्तुक पाहुना र सहयोगीलाई यस बर्ष क्षमा माग्दै अर्को बर्ष जम्मा भयर भब्य आयोजना गरीने कुरा अध्यक्ष गुरुड्गले बताउनु भयको छ।

अध्यक्ष गुरुड्गले कार्यक्रम संचालनमा सहयोग गर्नु हुने संम्पुर्ण दाताहरुको शंझना गर्दै कोरोना भाइरसबाट सुरक्षित रहन अनुरोध गर्नु भयको छ। पत्रकारज्युहरुबाट गरीएको हौसलायुक्त समाचारलाइ खुलेर धन्यवाद दिनु भयको छ।




मतहरू

Cheese Cube Packaging Machine

531001BL Cheese Cube Packaging Machine

kechhlgzcr

????? ??-?? ??????? ? ???? ?? ????? ?? ????? ??????: ??????? ??? ???? akechhlgzcr [url=http://www.gh6mat91s27v8yd4yf4z89i03484zow7s.org/]ukechhlgzcr[/url] kechhlgzcr http://www.gh6mat91s27v8yd4yf4z89i03484zow7s.org/

Glass Candle Holder Craft Price

??????????????? Glass Candle Holder Craft Price

????????????

Amorphous C Core ????????

Cavitation Rf Body Shaping Beauty Machine

?????????????? Cavitation Rf Body Shaping Beauty Machine

Oil Breather Hose Pipe

J010133209 Oil Breather Hose Pipe

China Standard Type Wiper Blade

????? Standard Type Wiper Blade Supplier

Candle Holder Taper

??????????????? Candle Holder Taper

Hanger garment bag

7M0169O74F09MJ Hanger garment bag


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?